राष्ट्र बैंकको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रक्रियागत प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ।तालिममा सुनचाँदी तथा आभूषण व्यवसायीहरूका लागि गोएएमएल प्रणालीमा अनिवार्य आवद्धताको कानुनी आधार, प्रणालीमा दर्ता गर्ने प्रक्रिया, वित्तीय जानकारी इकाईको...

