विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाण्डौ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘ध्बपि ायच ध्बतभच, ध्बपि ायच ीषभ’ प्रभातफेरी कार्यक्रम(वाकाथन)सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले विश्वपानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो । सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय,...

