ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड बाट सम्मानित
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरेका हुन् । विश्वसनीयता, वित्तीय...

