काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.२१ रुपैयाँ र बिक्रीदर १४०.८१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १६६.०१ रुपैयाँ र बिक्रीदर १६६.७२ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.२७ रुपैयाँ र बिक्रीदर १९२.०९ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१७ रुपैयाँ र बिक्रीदर ३८.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.४७ रुपैयाँ र बिक्रीदर ३३.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४७ रुपैयाँ र बिक्रीदर ३८.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.७४ रुपैयाँ र बिक्रीदर ४६१.७० रुपैयाँ कायम भएको छ ।