प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट रु. ५० लाख सहयोग
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।
TRENDING
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।
काठमाण्डौ । दशैंको टिकाको दिन र अघिपछिका अन्य दिन समेत बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना केही शाखाहरुको सेवा सुचारु नै राख्नुपर्ने बाध्यता हटाइएको छ । नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले करिब ३ रुपैयाँ लागत पर्ने गरी चाइनिज कम्पनीलाई रु. १० दरका ३४ करोड नोट छपाईको ठेक्का दिएको छ ।
काठमाण्डौ । सिद्धार्थ बैंक र र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित र्याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो बैंक, ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते सोमबार दिउँसो ३ः३० बजे सुरु भई ५ः३० बजे सम्पन्न सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश(बोनस सेयर) वितरण गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य बढाएको छ । मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले एक सूचना प्रकाशित गरी स्मारिका सिक्का तथा मेडालियनको सुनचाँदी तथा अन्य धातु खरीद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ को दफा १२(घ) बमोजिम पुनरमूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको प्रष्ट पारेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले दशैंतिहार र छठजस्ता ठूला पर्वको अवधिमा डिजीटल वालेटमा रकम जम्मा गर्ने सीमा संख्यालाई तीनगुणाले बढाइदिएको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति पत्र प्राप्त संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था भएको जानकारी गराएको हो ।
काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एन बैंक प्रमुखप्र दीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।दुई कम्पनीबीच भएको सम्झौताअनुसार, नबिल बैंकले...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहात कोषका लागि रु. ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।आज एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकको तर्फबाट रु. ३१ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौ । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो । यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी...
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम महालक्ष्मी विकास बैंकले डलर तथा एन.पी.आर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।
काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ ।
काठमाण्डौ । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ । घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतमरू. ५० दक्षिणा प्रदान गर्नेछ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते आइतबार काठमाण्डौमा सम्पन्न भएको छ । योसँगै एभरेष्ट बैंक यो वर्ष एजीएम सम्पन्न गर्ने र दशैंअघि नै सेयरधनीलाई नगद लाभांश दिने पहिलो वाणिज्य बैंक बनेको छ ।
काठमाण्डौ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ ।उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।
चितवन । बैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुको ऋण सहजताका लागि प्रभू बैंकले एजूकेसन हबको सुरुवात गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको सुरुवात गरेको हो ।
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमीटेडले असोज १९ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र असोज २० गते सुदुरपश्चिमको धनगढी, कैलालीमा गरी दुईवटा शाखा कार्यालयहरुको विधिवत सञ्चालन थालेको छ । यी दुई प्रदेशमा शाखा बिस्तारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका शाखाहरु देशका सातै प्रदेशमा बिस्तार भएका छन् । नेपाल राष्टबैंकले क वर्गका वाणिज्य बैंकहरुले सबै...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.