बुधबार, असार २५,२०८२ 08:09:44
  • बुधबार, असार २५,२०८२ 08:09:44
Global IME Bank Limited

आज डलरको भाउ घट्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज डलरको भाउ घट्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८२ रुपैयाँ र बिक्रीदर १३७.४२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०७ रुपैयाँ र बिक्रीदर १३७.६७ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६०.५४ रुपैयाँ र बिक्रीदर १६१.२४ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.७९ रुपैयाँ र बिक्रीदर १८६.६१ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२५ रुपैयाँ र बिक्रीदर ३७.४१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२६ रुपैयाँ र बिक्रीदर ३२.४० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८७ रुपैयाँ र बिक्रीदर ४४९.८३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.