काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.०७ रुपैयाँ र बिक्रीदर १३७.६७ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.३४ रुपैयाँ र बिक्रीदर १३६.९४ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६०.७३ रुपैयाँ र बिक्रीदर १६१.४३ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.५८ रुपैयाँ र बिक्रीदर १८७.४० रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३७ रुपैयाँ र बिक्रीदर ३२.५१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६१ रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.८८ रुपैयाँ र बिक्रीदर ४५०.८४ रुपैयाँ कायम भएको छ ।