सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

