कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सालझण्डी मार्फत सैनामैना नगरपालिका– १०, रुपन्देही स्थित पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ ।बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरे । स्वच्छ...

