सिटिजन्स बैंकद्वारा गण्डकी, कर्णाली र सुदुरपश्चिम केन्द्रीत शाखाका लागि सेमिनार आयोजना
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश अवस्थित शाखाहरूका लागि आफ्ना प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ “इन्स्पायरिङ्ख लिडरसिप एण्ड पर्फरमेन्स सेमिनार: अचिभिङ बजेट गोल्श एण्ड अपेरेसनल सक्सेस् इन् गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम”कार्यक्रम आयोजना गरेको छ ।

