सुशीला कार्कीले शपथः मन्त्रीहरूको शपथ स्थगित, सभामुख र पूर्वप्रधानमन्त्री अनुपस्थित
काठमाण्डौ । सुशीला कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पदको शपथ खुवाएका हुन्। यो ऐतिहासिक क्षणले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको छ।जेन–जी (युवा पुस्ता) आन्दोलनको बलमा हालै प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीको शपथ समारोहमा केही...

