‘हिमालयन रि’को सेयरमूल्य बढाउन बीमा प्राधिकरणकै भूमिका, हकप्रदमाथि अर्थबाट रोक लाग्नसक्ने
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रि इन्स्योरेन्स निकै चर्चामा छन् । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णयले झनै बजारमा यी दुई कम्पनी ‘हट केक’ बन्न पुगेका छन् । पछिल्लो केही दिनयता प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने निर्णय फिर्ता गर्न अर्थ मन्त्रालयबाटै दबाब...

