शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोडको खरिद भएको छ भने ६२ करोड ७७ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ५४ लाखको खरिद भएको छ भने ४२ करोड ३१ लाखको बिक्री भएको छ ।तेस्रो स्थानमा रहेको...

