सुनको भाउ आजपनि रेकर्डस्तरमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा २७ सय रुपैयाँले बढ्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।
TRENDING
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा २७ सय रुपैयाँले बढ्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामशरण तिमल्सिना नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमल्सिनालाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारीमा हिरा बहादुर आले नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आलेलाई कार्यवाहक प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल २१ लाख ९९ हजार २६ आवेदन परेको थियो । यसमध्ये २१ लाख ९६ हजार ३६ आवेदन सदर भएको छ । सदर भएका ४६ हजार ६८१ जना आवेदकहरुलाई ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बाँडफाँड गरिएको छ ।...
काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । उक्त आईपीओ निष्कासन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते हुने तय भएको थियो ।तर अब भने कम्पनीको आईपीओमा माघ २१ गतेसम्म आवेदन दिन सकिने भएको छ ।कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर...
काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २७ गते भक्तपुरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ३२ औं साधारण सभा आज काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । हाईल्याण्ड डिष्टिलरी लिमिटेडले आईपीओको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २८ गते हात्तिसारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा प्रिमियम मूल्य वा बुक बिल्डिङ विधि वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्य...
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो। कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । ...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९(२) बमोजिम योजना व्यवस्थापकले कायम गर्नुपर्ने बीज पूँजीको प्रतिशत दरमा परिमार्जन गरेको छ। बोर्डले पहिलो योजना बाहेक अन्य योजनाहरूको हकमा पहिलो योजनाको कार्यसम्पादनको आधारमा बीज पूँजीको दर निर्धारण गर्ने व्यवस्था लागू गरेको हो।नयाँ व्यवस्था माघ १ गतेदेखि कार्यान्वयनमा आएको हो।नयाँ...
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा पहिलोपटक २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।सोमबार सुनको भाउ ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा भईरहेको छ ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १४ लाख ६२ हजार ९३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उत्साहजनक कारोबार देखिएको छ । सोमबार कुल ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । सर्वाधिक कारोबार गर्ने टप–१० ब्रोकर कम्पनीको तथ्यांक हेर्दा ४ वटा ब्रोकरमार्फत खरिद दबदबा देखिएको छ भने ६ वटा ब्रोकरबाट बिक्री पक्ष बलियो देखिएको छ ।
काठमाण्डौ । लामो समयदेखि साइडवेज ट्रेन्डमा अल्झिएको सेयरबजारले क्रमशः गति समाउन थालेको संकेत देखिन थालेको छ । देशमा चुनावी माहोल बन्दै जाँदा सेयर लगानीकर्तामा नयाँ उत्साह र सक्रियता देखिएको छ ।अस्थिर राजनीति र सरकारप्रति विश्वासको कमीका कारण पछिल्ला महिनाहरूमा लगानीकर्ताको मनोबल कमजोर रहँदा बजार अपेक्षित रूपमा अघि बढ्न सकेको थिएन । तर चुनावी प्रक्रिया स्पष्ट बन्दै...
काठमाण्डौ । हरेक आइतबार नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ मार्फत सेयरबजारको वास्तविक अवस्था र लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गर्दै आएका छौँ । आज पनि सोही क्रममा अनामनगर र बानेश्वर क्षेत्रका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीसँग संवाद गर्यौँ । समग्र बजारभन्दा बढी आजको बहसको केन्द्र राजनीतिक अस्थिरता र आसन्न निर्वाचन थियो ।सबैभन्दा पहिले हामी...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ प्रतिशतले बढेको छ । बीमा समूह बढ्दा आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स रहेको छ ।कम्पनीको सेयरभाउ ४.०३...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.१७ प्रतिशत अर्थात ३१.१२ अंकले बढेर २ हजार ६७२.५५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेर ४५९.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३८ वटा स्क्रिप्टको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) तोयराज अधिकारीको राजीनामा स्वीकृत भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.