डलरको भाउ बढ्यो, युरो र पाउण्डको भने घट्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम थियो । आज एक यूरोको मूल्य भने घटेको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३...

