५ रेमिट्यान्स कम्पनीको इजाजतपत्र स्वतः खारेज, राष्ट्र बैंकले गर्यो यस्तो आग्रह
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट विप्रेषण कारोवार गर्न इजाजत प्राप्त ५ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै ५ वटा रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज भएको जानकारी दिएको हो । लाइसेन्स स्वतःखारेज हुनेमा राम्रो रेमिट(लाजिम्पाट),ग्लोबल माउन्टेन रेमिट (गौशाला), संसार...

