टप टेन ब्रोकरहरुमा ५ वटाको विक्री ५ वटाको खरिद,उच्च विक्री गर्नेमा नासा अगाडि अरुको अवस्था कस्तो ?
काठमाण्डौ। आज बजार बढ्दा टप १० ब्रोकरहरुमा ५ वटा ब्रोकरहरुको खरिद बढी रहेको छ भने ५ वटाको नै विक्री बढी रहेको देखिन्छ।
TRENDING
काठमाण्डौ। आज बजार बढ्दा टप १० ब्रोकरहरुमा ५ वटा ब्रोकरहरुको खरिद बढी रहेको छ भने ५ वटाको नै विक्री बढी रहेको देखिन्छ।
काठमाण्डौ। आइतबारका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ। आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो।
आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको जनाएको छ। प्राधिकरणका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र...
काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनीले कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीलाई १० बुँदे सुझाव पेस गरेको छ। कम्पनीको देशभरको उपस्थिती, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कम्पनीले उक्त सुझाव पेस गरेको हो।देशको कुल ग्राहस्थ उत्पादनको करीब एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशत भन्दा...
काठमाण्डौ। नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाण्डौको हायात होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरी २०० जनाकोे उपस्थिति रहेको थियो। उक्त कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक...
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९औं शाखा विस्तार गरी दुबै शाखाबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। शाखा आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकले जनाएको छ।
काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाले अब विदेशबाट ऋण ल्याउने विदेशी मुद्रामा हुन सक्ने समस्या नेपाल राष्ट्र बैंकमा सार्न सकिने भएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१ मा यस्तो व्यवस्था गरेको हो।
काठमाण्डौ । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै गण्डकी प्रदेशका यातायात व्यवसायीहरु राइड सेरिङको विरोधमा उत्रिएका कारण आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको हो । शनिबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले सार्वजनिक यातायातका व्यवसायी र मजदुरलाई सेवा ठप्प पार्न आह्वान...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र...
काठमाण्डौ। नेपाल निर्माण उद्योग परिषद्का महासचिव रामशरण देउजाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका छन्।शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव देउजाले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका...
काठमाण्डौ। मोबाइल ल्यापटपजस्ता उपकरण हाम्रो जीवनमा प्रयोग हुने बस्तु हुन्। जुन हामीलाई महत्तपूर्ण छन्। अधिकांश कामहरु गर्न यि डिभाइस नभई सम्भव नै हुँदैन। धेरैको बानी हुन्छ रातभरि फोन चार्जमा राखेर सुत्ने। रातभरि फोन चार्जमा राखेर सुत्दा बिहान सय प्रतिशत चार्ज देख्दा धेरैको मन फुरुंग हुने गर्छ कि अब त जति मोबाइल चलाए पनि हुने भयो। तर उसो त हुन् पनि दिनभर काम हुने भएकाले हामी...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवासीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन्।
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई नेपाल निर्माण उद्योग परिषदले स्वागत गरेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग परिषद्ले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुन सूचारू हुनको लागि मौद्रिक नीतिले निर्माण क्षेत्र मात्र नभएर समग्र आर्थिक क्षेत्रमै सुधार आउने बताएको छ।परिषदले जारी गरेको विज्ञप्तिमा यो नीति...
काठमाण्डौ। विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी ओलाको आईपीओ आगामी भदौ २ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि खुला हुने भएको छ। यो आईपीओपछि कम्पनीको मूल्याङ्कन ४ अर्ब २ करोडदेखि ४ अर्ब ४ करोड डलरसम्म हुनेछ।
काठमाण्डौ। भारतको आर्थिक वर्ष २०२४/२५ को बजेटको प्रभाव जताततै देखिन्छ। जुन भारतीय अर्थमन्त्री निर्मला सीतारमणले हालै प्रस्तुत गरेको बजेटमा पुँजीगत लाभकर बढाइएको छ। पछिल्लो समय विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट पैसा झिकिरहेका छन्। जसका कारण अन्तर बैंक विदेशी विनिमय बजारमा रुपैयाँ अहिलेसम्मकै न्यून विन्दुमा पुगेको छ।चाडपर्व आउन दुई महिना मात्र बाँकी रहँदा...
काठमाण्डौ । दसैँ र तिहारलाई लक्षित गरी सरकारले १० वटा कम्पनीलाई १९ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ। दसैँ र तिहारमा चिनी अभाव हुन नदिने उद्देश्यले यी कम्पनीलाई आयात अनुमति दिइएको हो। सरकारले जीटुजी मार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्न भारतसँग सम्झौता गरेको थियो।
काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।
काठमाण्डौ। गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात भएको छ।आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ।
काठमाण्डौ। भारत सरकारले चालू आर्थिक वर्षका लागि सार्वभौम सुन ऋणपत्र जारी गर्ने लक्ष्य ३८ प्रतिशतले घटाएको छ। राम्रो विकल्प आएपछि लगानीकर्ताको चासो घटेको बताइएको छ। जसमा अब सरकारले २०२४/२५ मा १८,५०० करोडको ‘पेपर गोल्डु’ जारी गर्ने योजना बनाएको छ।२०२३/२४ मा अन्तरिम बजेट रु २६,८५२ करोड र रु २९,६३८ करोड (संशोधित अनुमान) गरिएको थियो। एक सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा धेरै...
काठमाण्डौ। बजारमा सेयर किन्न वा बेच्न चाहनेले इन्टरनेटको प्रयोगमार्फत घरमै बसेर सेयर कारोबार गर्न र कार्यान्वयनमा ल्याउन सकिन्छ। जुन एकदमै सजिलो छ। आज हामी तपाईंलाई अनलाइनबाट कसरी कारोबार गर्ने भन्ने बारेमा जानकारी गराउदैछौ। यदि तपाईंले बजारमा सेयर किन्न वा बेच्न सोचमा हुनुहुन्छ,भने यो तपाईंका लागि उपयोगी हुन सक्छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.