सोमबार, जेष्ठ ४,२०८३ 12:18:25
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:18:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वीरगञ्ज भन्सारबाट ११ महिनामा १.५८ खर्ब राजश्व उठ्यो

Laxmi Sunrise Bank Limited
वीरगञ्ज भन्सारबाट ११ महिनामा १.५८ खर्ब राजश्व उठ्यो
Shivam Cement

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट ११ महिनामा १ खर्ब अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्सार कार्यालयले १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको हो ।  

यो रकम कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत हो ।  चालु आवमा वीरगञ्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब ९५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।  

Bizshala
New Office
CG Motors

चालु आवको ११ महिनामध्ये जेठमा सबैभन्दा धेरै राजश्व संकलन भएको हो । यो अवधिमा सबैभन्दा कम राजश्व संलकन कात्तिक महिनामा भएको थियो । उक्त महिनामा यो कार्यालयबाट  ११ अर्ब १० करोड राजश्व संकलन भएको थियो । यस्तै गत साउन महिनामा यो कार्यालयबाट १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड,मंसिरमा रु १४ अर्ब ४० करोड,पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड,फागुनमा रु १४ अर्ब ६३ करोड, चैतमा भने रु १५ अर्ब ४७ करोड र वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजश्व संकलन भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.