राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भयो साढे २ करोड खर्च
काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ। भ्रमणका क्रममा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।