शनिबार, असार ६,२०८३ 05:24:05
Bizshala
  • शनिबार, असार ६,२०८३ 05:24:05
तामाकोसी पाँचौं आयोजनामा चाइनिज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी, सात दिनदेखि आयोजना ठप्प
NEWS

तामाकोसी पाँचौं आयोजनामा चाइनिज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी, सात दिनदेखि आयोजना ठप्प

दोलखा । दोलखाको विगु गाउँपालिका ४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा निर्माण कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी चुलिएको छ ।  कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक पटक सामुहिक आक्रमण र कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि उक्त आयोजनामा ठेकेदार कम्पनीको  गुण्डागर्दी चुलिएको हो ।  काम गर्दागर्दै अकस्मात भएको दुर्घटनामा पीडितलाई...

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !
OFF THE BEAT

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !

काठमाण्डौ । अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ । कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन्...

यस्तो छ विश्वका चर्चित अर्बपतिको धनी बन्ने सूत्र
OFF THE BEAT

यस्तो छ विश्वका चर्चित अर्बपतिको धनी बन्ने सूत्र

काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । यी व्यक्तिलाई कमाउनका लागि...

म्युचुअल फण्डको कमाल, १ लाखको लगानीमा १ करोडको प्रतिफल !
OFF THE BEAT

म्युचुअल फण्डको कमाल, १ लाखको लगानीमा १ करोडको प्रतिफल !

काठमाण्डौ। म्युचुअल फण्डको माध्यमबाट १ लाखको लगानी २१ बर्षमा बढेर १ करोड पुगेको छ । यो कुनै काल्पनिक कथा होइन, भारतको एउटा कम्पनीमा लगानी गर्ने आम लगानीकर्ताको मीठो वास्तविकता हो ।रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्टको खुल्लामुखी इक्वीटी ग्रोथ स्कीम, रिलायन्स ग्रोथ फण्डले हालै १ हजार रुपैयाँको एनएभी(नेट एसेट भ्यालू)को उचाई चुमेको छ । भारतको म्युचुअल फण्ड उद्योगको यो नै...

जाडोयाममा यी विजिनेश गरे भइनेछ मालामाल
OFF THE BEAT

जाडोयाममा यी विजिनेश गरे भइनेछ मालामाल

काठमाण्डौ । जाडोयाम सुरु हुने बेला भएको छ । यस्तो अवस्थामा यदि तपाई कुनै व्यापार सुरु गर्न खोजिरहनुभएको छ भने जाडोयाममा बढी प्रयोग हुने वस्तुहरुको व्यापार तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । यस्तो वस्तु वा सेवाको व्यापार गर्दा तपाईलाई फाइदा हुन्छ, कारण यस्तो विजिनेश सुरु गरेलगत्तै माग उच्च हुन्छ, जसबाट तपाईंले भनेजस्तै नाफा कमाउन सक्नुहुन्छ । आज हामी तपाईलाई जाडोयाममा...

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !
OFF THE BEAT

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट ९औषधीय गुण भएका वनस्पति०को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ...

डिजेल/मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य यथावत
NEWS

डिजेल/मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य यथावत

काठमाण्डौ । तिहारको अवसरमै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको हो । 

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ
NEWS

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका छन् । घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताएका हुन् । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात...

यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !
OFF THE BEAT

यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !

काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दो र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव...

नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक: अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश  फर्केका छन्।अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिेरेले स्वागत गरेका छन् ।विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री...

भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट सपथ
NEWS

भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट सपथ

काठमाण्डौ । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई सपथग्रहण गराएका छन् । बुधवार मन्त्रालयमा आयोजित सपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान),उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् ।  उक्त कार्यक्रममा...

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै
NEWS

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै

काठमाण्डो । तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा एकै दिन परेको छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

५ हजार भारु उधारो लिएर सुरु गरेका थिए कम्पनी, अहिले छन् ४३ हजार करोड बढीको मालिक
OFF THE BEAT

५ हजार भारु उधारो लिएर सुरु गरेका थिए कम्पनी, अहिले छन् ४३ हजार करोड बढीको मालिक

काठमाण्डौ । ५ हजार रुपैयाँ सापटी लिएर कम्पनी सुरु गरेका एक ब्यक्ति अहिले ४३ हजार ७०० करोडको मालिक बनेका छन् । झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो वास्तविक हो ।छिमेकी राष्ट्र भारतमा वारी नवीकरणीय टेक्नोलोजी कम्पनीका अध्यक्ष हितेश चिमणलाल दोशीले ५ हजार रुपैयाँबाट सुरु गरेको कम्पनीबाट अहिले ४३ हजार ७०० करोडको मालिक बन्न पुगेका छन् ।  वारी नवीकरणीय टेक्नोलोजी कम्पनी...

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी
NEWS

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति...

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता
NEWS

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो ।  भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...

राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति
ECONOMY& POLITICS

राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति

काठमाण्डौ । राजश्व चुहावट नियन्त्रणका लागि राजश्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान
ECONOMY& POLITICS

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

काठमाण्डौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ ।  मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान...

तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ
NEWS

तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ

काठमाण्डौ । गत असोज ११ गते आएको बाढीका कारण बन्द भएको तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ भित्रिन थालेको छ। असोज ११ गतेको बाढीका कारण तातोपानी नाकाका २ वटा पुल बगाएको थियो ।  

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी
ECONOMY& POLITICS

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारी समक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरुले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।...

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा
NEWS

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा

काठमाण्डौ । एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत असोज १२ गतेबाट अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.