शनिबार, असार ६,२०८३ 06:54:43
Bizshala
  • शनिबार, असार ६,२०८३ 06:54:43
आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटामा समेत ४ % को कमी
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटामा समेत ४ % को कमी

काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी रु.३८ अर्ब ३८ करोडमा सीमित बनेको छ । अघिल्लो वर्षको सोही अवधिमायस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ ।  वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिना,...

३ महिना भित्रियो ४.०७ खर्ब रेमिट्यान्स
ECONOMY& POLITICS

३ महिना भित्रियो ४.०७ खर्ब रेमिट्यान्स

काठमाण्डौ । चालु आवको पहिलो ३ महिनामा देशमा भित्रिने रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ४ खर्ब ७ अर्ब रुपैयाँबराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । चालु आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा
ECONOMY& POLITICS

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

काठमाण्डौ । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।  

दुर्गा प्रसाईं पक्राउ
NEWS

दुर्गा प्रसाईं पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरेको हो ।  

‘स्तरोन्नतिको चुनौति सामना गर्न उद्यममा नव प्रवर्तन आवश्यक’
ECONOMY& POLITICS

‘स्तरोन्नतिको चुनौति सामना गर्न उद्यममा नव प्रवर्तन आवश्यक’

काठमाण्डौ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन । नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।  नेपाल उद्योग...

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड
ECONOMY& POLITICS

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधी लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्वोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो ।  कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका...

उद्योग वाणिज्य महासंघमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना, बाह्य बजारसँग प्रतिस्पर्धी हुने तयारी बढाउन अध्यक्ष ढकालको आग्रह
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना, बाह्य बजारसँग प्रतिस्पर्धी हुने तयारी बढाउन अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।  अति कम विकसित  मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।  

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने
NEWS

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दैनिक २० घण्टाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको हो ।यो सडकखण्ड दुई चरणमा बन्द गरी काम गर्न लागिएको हो । राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द रहनेछ । त्यसपछि राति १ बजेदेखि १.३० बजेसम्म सडकमा सवारी आवागमन खुला...

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय
NEWS

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय

काठमाण्डौ । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको...

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित, महासचिवमा देवराज
NEWS

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित, महासचिवमा देवराज

काठमाण्डौ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त रूपमा निवार्चित भएका हुन् ।बर्दिवासमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि ,वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित...

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
NEWS

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाण्डौ । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भू–भागका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।आज दिउँसो कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम...

बस्तु व्यापारको क्षेत्रमा सबैभन्दा ठूलो करदाता भाटभटेनीलाई सरकारको सम्मान
NEWS

बस्तु व्यापारको क्षेत्रमा सबैभन्दा ठूलो करदाता भाटभटेनीलाई सरकारको सम्मान

काठमाण्डौ । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर धेरै कर तिर्ने करदाताको रुपमा सरकारबाट सम्मानित भएको छ ।  वस्तु व्यापारको क्षेत्रमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेबापत भाटभटेनीलाई सरकारले सम्मान गरेको हो । 

करका कर्मचारीप्रति अर्थमन्त्रीको 'कर कर', जिम्मेवार भएर काम नगरेका आरोप
NEWS

करका कर्मचारीप्रति अर्थमन्त्रीको 'कर कर', जिम्मेवार भएर काम नगरेका आरोप

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिकोआधार तय हुने बताएका छन् ।  राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर...

डिजल र मट्टीतेलको मूल्य बढ्यो, कुन क्षेत्रमा कति पुग्यो ?
NEWS

डिजल र मट्टीतेलको मूल्य बढ्यो, कुन क्षेत्रमा कति पुग्यो ?

काठमाण्डौ । डिजल र मट्टीतेलको मूल्य बढेको छ ।  नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । 

नेपालबाट आजदेखि बंगलादेशमा विद्युत निर्यात सुरु
NEWS

नेपालबाट आजदेखि बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाण्डौ । नेपालले आजदेखि बंगलादेशलाई विद्युत निर्यात गर्न सुरु गरेको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताबमोजिम नेपालले ४० मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको हो ।  आज परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले...

नेपालले भोलिदेखि बंगलादेशलाई विद्युत बिक्री गर्ने, प्रतिमहिना रु.३३ करोड आम्दानी हुने अनुमान
NEWS

नेपालले भोलिदेखि बंगलादेशलाई विद्युत बिक्री गर्ने, प्रतिमहिना रु.३३ करोड आम्दानी हुने अनुमान

काठमाण्डौ । नेपालले भोलि (शुक्रबार)देखि बंगलादेशलाई विद्युत बिक्री गर्ने भएको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको हो ।  शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार राति १२ बजेसम्म बिद्युत बिक्री गर्दा ३८ लाख ३२ हजार रुपैयाँ आम्दानी...

हिमालयन लघुवित्तद्वारा २ लाख ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी
NEWS

हिमालयन लघुवित्तद्वारा २ लाख ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी ‘हिमालयन लघुवित्त वित्तीय संस्थाले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाको शंखरापुर शाखा कार्यालयले उक्त शाखामा रहेको केन्द्र न.१०६ की सदस्य बसन्त राईको श्रीमान् फडिन्द्र प्रसाद राईको मृत्यू पश्चात बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।  सदस्य बसन्त राईले संस्थाबाट २ लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्युपश्चात...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.