शनिबार, असार ६,२०८३ 06:20:15
Bizshala
  • शनिबार, असार ६,२०८३ 06:20:15
डिस्पोजेबल कपप्लेटको प्लान्ट लगाए मासिक एकलाख बढी नाफा !
OFF THE BEAT

डिस्पोजेबल कपप्लेटको प्लान्ट लगाए मासिक एकलाख बढी नाफा !

काठमाण्डौ । आधुनिकीकरण र शहरीकरणसँगै नेपालमा समेत पछिल्लो समय डिस्पोजेबल कप, प्लेट, बटुका जस्ता उत्पादनहरुको माग लगातार बढिरहेको छ । यदि तपाई पनि कुनै नयाँ विजिनेश सुरु गर्न चाहनुहुन्छ भने तपाईले डिस्पोजेबल  क्याटरिङ प्रडक्ट बनाउने प्लान्ट लगाउन सक्नुहुन्छ । यो विजिनेश गर्न खर्च समेत खासै बढी हुँदैन । ४ देखि ५ लाखसम्मको सुरुवाती लगानीमा यो विजिनेश थाल्न सकिन्छ ।...

जुकरबर्ग र गेट्सले दिए पैसा कमाउने टिप्स, युवाले सिके मालामाल !
OFF THE BEAT

जुकरबर्ग र गेट्सले दिए पैसा कमाउने टिप्स, युवाले सिके मालामाल !

काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गका केही सामान्य टिप्सले तपाईलाई पैसा कमाउने कार्यमा सहयोग गर्न सक्छन् । आज हामी तपाईलाई गेट्स र जुकरबर्गको यस्तै केही नियमहरुको बिषयमा बताउन गइरहेका छौ, जसले जीवनलाई अगाडि बढाउन, विजिनेश वा नोकरी गर्न समेत मद्धत गर्नेछन् । बिजिनेश इन्साइडरका अनुसार एक फेसबुक लाइभ प्रोग्राममा बिल गेट्सले...

अब घर–घरमै हावाबाट बिजुली, २३ वर्षसम्म बिल तिर्नु नपर्ने !
OFF THE BEAT

अब घर–घरमै हावाबाट बिजुली, २३ वर्षसम्म बिल तिर्नु नपर्ने !

काठमाण्डौ । केपी ओली प्रधानमन्त्री भएको बेला हावाबाट बिजुली उत्पादनको कुरा गर्दा सबैले उनलाई उडाए । तर, यो प्रविधि विश्वका लागि चाहि निकै पुरानो भइसकेको छ । भारतमा हावाबाट बिजुली निकाल्ने निकै सस्तो प्रविधिको विकास गरिएको छ । यो प्रविधि निकट भविष्यमै नेपालमा समेत भित्रिँदैछ र अब प्रत्येक घरमा सस्तो प्रविधि राखेर हावाबाटै बिजुली निकाल्ने सपना पूरा हुनेछ । यसले निरन्तर...

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !
OFF THE BEAT

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट (औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ ।...

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !
OFF THE BEAT

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !

काठमाण्डौ । अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ । कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन्...

चुरोटको फालिएको ठूटाबाट बन्न सकिन्छ मालामाल !
NEWS

चुरोटको फालिएको ठूटाबाट बन्न सकिन्छ मालामाल !

काठमाण्डौ । नेपालमा चुरोट पिउनेको संख्या निकै माथि छ । यही कारण चुरोटको विजिनेशको आकार पनि निकै ठूलो छ देशमा । एक तथ्यांक अनुसार विश्वभरिका करिब १ सय १० करोड मानिस चुरोटका अम्मली छन् । यसमा ८० करोड पुरुष छन् भने बाँकी अन्य समूहका व्यक्ति । यसबाट अनुमान गर्नुहोस् त चुरोट खाएर फाकिएको चुरोटको ठूटाको परिमाण कति हुन्छ होला ? एक अध्ययनका अनुसार एक वर्षमा विश्वभरि चुरोट खाएर फाकिएको...

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता
Travel & Tours

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ ।  २०८१ कार्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन...

ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा
NEWS

ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै डलरको भाउले निरन्तर अलटाईम हाईको रेकर्ड बनाउन थालेको छ । यो क्रमले शुक्रबार पनि निरन्तरता पायो ।  शुक्रबार अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा बढी अवमूल्यनमा परेको छ। अर्थात यो दिन एक अमेरिकी डलर खरीदका लागि हालसम्मकै बढी नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था बनेको छ ।  नेपाल राष्ट्रबैंकले...

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने
ECONOMY& POLITICS

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाण्डौ । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ ।  अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती(पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी, तेस्रो...

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यस्तै भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ ।  पहिलो दिन अर्थात कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर...

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन: मन्त्री गुप्ता
ECONOMY& POLITICS

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन: मन्त्री गुप्ता

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताएका छन् ।  टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य आधारभूत मानव अधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका हुन् ।...

राजश्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
ECONOMY& POLITICS

राजश्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन्।सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री...

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
ECONOMY& POLITICS

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन्।  नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उहाँलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित...

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न
NEWS

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाण्डौ । काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले क्षति पुगेको काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा पुनःनिर्माण सुरु गरेका थिए ।  

विजिनेश जमिरहेको छैन ? आफैंलाई सोध्नुहोस् यी ७ प्रश्न, सफल बन्नुहुनेछ
OFF THE BEAT

विजिनेश जमिरहेको छैन ? आफैंलाई सोध्नुहोस् यी ७ प्रश्न, सफल बन्नुहुनेछ

काठमाण्डौ । विजिनेशमा सधैं सफल नै भइन्छ भन्ने अनिवार्य वा ग्यारेण्टी हुँदैन । कतिपय अवस्थामा असफलताहरुलाई समेत हामीले सहर्ष स्वीकार गर्नुपर्ने हुनसक्छ । यो नियम जीवन, जागिर र विजिनेश, तीनवटैमा एकसाथ लागू हुन्छ । तपाई सफल हुँदा छेउछाउमा धेरै मान्छे हुन्छन्, तर सफल हुँदा तपाई एक्लै पर्न सक्नुुहुन्छ । आफ्नो असफलतालाई तपाईले नै फेरि सफलतामा परिणत गर्नुपर्ने हुनसक्छ । असफल भएको...

१० हजारको लगानी यसरी बन्छ ५० लाख  !
OFF THE BEAT

१० हजारको लगानी यसरी बन्छ ५० लाख !

काठमाण्डौ । भनिन्छ कि तलबको तुलनामा खर्च ज्यादै तीव्र गतिले बढिरहेको हुन्छ । तर, मानिसले आफ्नो तलबलाई सही तरिकाले उपयोग गर्ने हो भने त्यो व्यक्तिको तलब बराबरको अलग्गै आम्दानी तयार हुन्छ । तर यसका लागि तपाईले खर्च र लगानीको निकै राम्रो योजना बनाउनुपर्ने हुन्छ र केही वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ ।  तपाई यदि यो लक्ष्य चाँडो हासिल होस् भन्ने चाहनुुहुन्छ भने आफ्नो हरेक...

अमेरिकाको डीभी भर्ने समयावधि थप
NEWS

अमेरिकाको डीभी भर्ने समयावधि थप

काठमाण्डौ । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी)का लागि आवेदन दिने समयावधि २ दिन थप गरिएको छ । अमेरिकी दूतावासले दिएको जानकारीअनुसार ५ नोभेम्बरमा सकिने उक्त आवेदन अब ७ नोभेम्बरमा सकिने भएको छ ।  

हवाई उडान प्रभावित
NEWS

हवाई उडान प्रभावित

काठमाण्डौ। प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर हुँदा काठमाण्डौबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको छ ।लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । उनका अनुसार सुगम क्षेत्रका...

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु
NEWS

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु

काठमाण्डौ । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो ।  कम्पनीले सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । कम्पनीले सातामा ४ दिन काठमाण्डौ र २ दिन भैरहवा उडान गर्नेछ ।

अर्काको काम गर्दै पनि बन्न सकिन्छ करोडपति, यी हुन ६ उपाय
OFF THE BEAT

अर्काको काम गर्दै पनि बन्न सकिन्छ करोडपति, यी हुन ६ उपाय

काठमाण्डौ । विश्वको जोकोही व्यक्ति करोडपति बन्न चाहन्छ । तर, चाहनेजति सबै करोडपति बन्न सक्दैनन्, त्यसको एउटा कारण हो मानिसहरु जीवनभरि अर्काका लागि काम गर्छन वा काम गर्न रुचाउँछन् । तर, अरु व्यक्तिहरुका लागि काम गरेर समेत करोडपति बन्न सकिन्छ । हामी आज एजेन्सीहरुको सहयोगमा यस्तै ६ उपाय बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाईको करोडपति बन्ने सपना सहजै साकार हुनेछ । १.साइड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.