बिहीबार, असार ४,२०८३ 05:00:57
Bizshala
  • बिहीबार, असार ४,२०८३ 05:00:57
प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्रको स्पष्टीकरण — ‘सीमा मिचिएको’ होइन, ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भ
NEWS

प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्रको स्पष्टीकरण — ‘सीमा मिचिएको’ होइन, ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भ

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको संसद्मा आएको “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्तिपछि उत्पन्न बहसलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयले सरकारको धारणा सार्वजनिक गरेको छ ।  मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई प्रत्यक्ष सीमा दाबी वा भू-भाग हस्तक्षेपसँग नभई नेपाल–भारत सीमाक्षेत्रमा देखिने ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा...

रवि लामिछानेको भारत भ्रमण तालिका सार्वजनिक, जेठ १८–२२ सम्म दिल्ली र अयोध्या जाने
NEWS

रवि लामिछानेको भारत भ्रमण तालिका सार्वजनिक, जेठ १८–२२ सम्म दिल्ली र अयोध्या जाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर राजनीतिक चासो बढिरहेका बेला पार्टीले भ्रमणको औपचारिक कार्यक्रम प्रस्थानको ठीक अघिल्लो रात मात्र सार्वजनिक गरेको छ ।  भारतीय जनता पार्टी (भाजपा) ले निमन्त्रणासहित भ्रमणबारे जानकारी सार्वजनिक गरेपछि रास्वपाले पनि आफ्नो धारणा र तालिका सार्वजनिक गरेको हो ।

‘यस्तो करले कारखाना होइन, निराशा उत्पादन गर्छ’
AUTO

‘यस्तो करले कारखाना होइन, निराशा उत्पादन गर्छ’

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर संरचनामा गरेको परिवर्तनले नेपालमा अटोमोबाइल उत्पादन र एसेम्ब्ली उद्योग विकासको लक्ष्य नै कमजोर बनाउने खतरा देखिएको भन्दै अटो व्यवसायीहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।नेपालमा ह्यूण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले...

भदौ ९ देखि १४ सम्म नाडा अटो शो २०२६, स्टल बुकिङ खुला
विश्व अर्थतन्त्र

भदौ ९ देखि १४ सम्म नाडा अटो शो २०२६, स्टल बुकिङ खुला

काठमाण्डौ । नेपाल अटोमोबाइल व्यवसायको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको हो।

बालेनको सीमा अभिव्यक्तिले भारतमा पनि तरंग, प्रमुख मिडियाले बनाए मुख्य समाचार
विश्व अर्थतन्त्र

बालेनको सीमा अभिव्यक्तिले भारतमा पनि तरंग, प्रमुख मिडियाले बनाए मुख्य समाचार

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतीय सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ।आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राख्दै आफू प्रधानमन्त्री बनेपछि नेपालले...

बालेनको एउटा अभिव्यक्तिले राजनीतिमा बबण्डर: संसद्मा धकेलाधकेल, सडकमा मशाल जुलुस
ECONOMY& POLITICS

बालेनको एउटा अभिव्यक्तिले राजनीतिमा बबण्डर: संसद्मा धकेलाधकेल, सडकमा मशाल जुलुस

काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि केही दिनदेखि सरकारको चर्चा मुख्यतः कर, लगानी, रोजगारी र आर्थिक वृद्धिका लक्ष्यमा केन्द्रित थियो। तर आइतबार प्रधानमन्त्री बालेन शाहको एउटा अभिव्यक्तिले राष्ट्रिय राजनीति नै नयाँ दिशातर्फ मोडिदिएको छ।प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको आशय...

७ प्रतिशत आर्थिक वृद्धि कहाँबाट आउँछ ? सरकारले सार्वजनिक गर्‍यो पूरा ‘गणित’
NEWS

७ प्रतिशत आर्थिक वृद्धि कहाँबाट आउँछ ? सरकारले सार्वजनिक गर्‍यो पूरा ‘गणित’

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको ७ प्रतिशत आर्थिक वृद्धिदर र ६ प्रतिशतसम्मको मुद्रास्फितिको लक्ष्य यथार्थपरक र क्षेत्रगत सम्भावनामा आधारित रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले बताएका छन्।आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टले बजेटको मूल दिशा सिर्जनशीलता, उद्योग–व्यवसायमैत्री वातावरण, पूर्वाधार...

‘निजी क्षेत्रले यति धेरै सुविधा पाउँछु भनेर सोचेको थिएन’ : वाग्ले
NEWS

‘निजी क्षेत्रले यति धेरै सुविधा पाउँछु भनेर सोचेको थिएन’ : वाग्ले

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटलाई निजी क्षेत्रमैत्री भएको दाबी गर्दै नेपालको आर्थिक रूपान्तरणको नेतृत्व अब सरकारले होइन, निजी क्षेत्रले गर्नुपर्ने बताएका छन्।आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाग्लेले रोजगारी सिर्जनादेखि आर्थिक वृद्धिसम्मका अधिकांश लक्ष्य निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने स्पष्ट पारे।“१०...

‘२४ रुपैयाँ भ्याट तिर्न नमान्ने, तर ८५ अर्बको विद्युत् पूर्वाधार चाहिने ?’
NEWS

‘२४ रुपैयाँ भ्याट तिर्न नमान्ने, तर ८५ अर्बको विद्युत् पूर्वाधार चाहिने ?’

काठमाण्डौ । बजेट सार्वजनिक भएपछि विद्युत्मा लगाइएको भ्याट, उपभोग करको विस्तार, राजस्वको महत्वाकांक्षी लक्ष्य र ऊर्जा क्षेत्रमा बढाइएको लगानीबारे चर्को बहस भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लिएको कर नीतिको खुलेर बचाउ गरेका छन्।आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाग्लेले विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत भ्याटलाई लिएर फैलाइएको...

‘२ हजार शुल्कमा ६० रुपैयाँ मात्रै थपिन्छ, त्यसले मुगुका बालबालिकालाई खाना पुग्छ’
NEWS

‘२ हजार शुल्कमा ६० रुपैयाँ मात्रै थपिन्छ, त्यसले मुगुका बालबालिकालाई खाना पुग्छ’

काठमाण्डौ । बजेटमार्फत निजी विद्यालय र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत ‘समता कर’ को व्यापक आलोचना भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यसबारे फैलिएको भ्रम चिर्न खोजेका छन्। उनले यो कर मध्यम वर्गलाई दबाब दिन नभई दुर्गम र विपन्न समुदायका बालबालिकाको शिक्षा तथा पोषणमा लगानी गर्ने सामाजिक उत्तरदायित्वको व्यवस्था भएको बताएका छन्।आइतबार अर्थ मन्त्रालयमा...

‘शंकाको सुविधा दिनुस्, नतिजा देखाउँछौं’
NEWS

‘शंकाको सुविधा दिनुस्, नतिजा देखाउँछौं’

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको कर्मचारी संयन्त्रप्रति एकैसाथ प्रशंसा र प्रश्न दुवै गर्दै सरकार अब राज्य संयन्त्रलाई ‘मिसन मोड’ मा लैजान खोजिरहेको बताएका छन्।आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालका कर्मचारीहरूले निर्वाचन, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्मेलन र खोप अभियानजस्ता जटिल कामहरू...

‘ऋण बढ्यो’ भन्ने भाष्य गलत, नेपालको ऋण अझै सुरक्षित सीमाभित्र"
NEWS

‘ऋण बढ्यो’ भन्ने भाष्य गलत, नेपालको ऋण अझै सुरक्षित सीमाभित्र"

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठिरहेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आकारभन्दा गुणस्तर, खर्चभन्दा परिणाम र ऋणभन्दा दिगोपनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएका छन्।बजेट सार्वजनिक भएपछि आयोजित आफ्नो पहिलो पत्रकार सम्मेलनमा वाग्लेले सरकारले निर्वाचनका बेला गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने प्रयासस्वरूप...

नेपालले भारतको भू-भाग मिचेको छ भन्ने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैनः भीम रावल
NEWS

नेपालले भारतको भू-भाग मिचेको छ भन्ने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैनः भीम रावल

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भीम रावलले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रावलले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको विषयलाई गम्भीर र आपत्तिजनक बताएका हुन्। प्रधानमन्त्रीको उक्त...

भ्याट बिल लिँदा अब ‘लखपति’ बन्ने मौका, प्रत्येक खरिदको बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुने
NEWS

भ्याट बिल लिँदा अब ‘लखपति’ बन्ने मौका, प्रत्येक खरिदको बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुने

काठमाण्डौ । सरकारले भ्याट बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न नयाँ र रोचक योजना अघि सारेको छ । अब वस्तु वा सेवा खरिद गर्दा लिइने प्रत्येक भ्याट बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुने व्यवस्था गरिने भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भ्याट बिलको प्रयोग बढाउन र कर छली नियन्त्रण गर्न ‘भ्याट लट्री’ कार्यक्रम...

बजेट राम्रै भएपनि बिद्युतमा कर लगाउने कुराले जनतामा निराशा पनि थप्यो
PUBLIC EXPECTATION

बजेट राम्रै भएपनि बिद्युतमा कर लगाउने कुराले जनतामा निराशा पनि थप्यो

जनमत

बजेट केही महत्वकांक्षी देखिए पनि कार्यान्वयन हुन सकेमा अर्थतन्त्रले गति लिनेछ: चेम्बर अफ कमर्स
NEWS

बजेट केही महत्वकांक्षी देखिए पनि कार्यान्वयन हुन सकेमा अर्थतन्त्रले गति लिनेछ: चेम्बर अफ कमर्स

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारले आगामी आर्थिक वर्षका लागि हालै सार्वजनिक गरेको बजेटले अर्थतन्त्रलाई गति दिने जनाएको छ । चेम्बर अफ कमर्सले बजेट समीक्षासम्बन्धी एक विज्ञप्ती जारी गर्दै आव २०८३/८४ बजेट समग्रमा केही महत्वकांक्षी देखिए पनि कार्यान्वयन हुन सकेमा अर्थतन्त्रले गति लिने जनाएको हो ।यस्तै, चेम्बर अफ कमर्सका अधिकांश सुुझावहरु बजेट भाषणमा संबोधन भएको समेत...

पूर्व जाने बसमा अब सीसी क्यामेरा र जीपीएस, टिकट पनि अनलाइनबाटै
NEWS

पूर्व जाने बसमा अब सीसी क्यामेरा र जीपीएस, टिकट पनि अनलाइनबाटै

काठमाण्डौं । पूर्वी नेपालतर्फ सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री सेवा विस्तार हुन थालेको छ ।  काठमाडौँको नयाँ बसपार्कबाट पूर्वका विभिन्न गन्तव्यमा जाने अधिकांश बसमा सिसी क्यामेरा र जिपिएस ट्र्याकिङ प्रणाली जडान गरिएको छ भने यात्रुले अब अनलाइनमार्फत टिकट बुकिङ गर्न सक्ने व्यवस्था पनि लागू गरिएको छ ।

निजी स्कुलमाथि लगाइएको कर दलित विद्यार्थीको पोषण कार्यक्रममा उपयोग गरिनेछः अर्थमन्त्री
NEWS

निजी स्कुलमाथि लगाइएको कर दलित विद्यार्थीको पोषण कार्यक्रममा उपयोग गरिनेछः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शैक्षिक संस्थाहरुबाट उठाइएको समता कोषको रकम दलित बालबालिकाको पोषणका लागि उपयोग गरिने बताएका छन् । निजी शैक्षिक संस्थामाथि सरकारले भारी कर बढाएको भन्ने आलोचनाबारे बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्  ।

विदेशमा बसेरै भोट हाल्न पाउने बाटो खुल्यो, राष्ट्रियसभाबाट विधेयक पारित
NEWS

विदेशमा बसेरै भोट हाल्न पाउने बाटो खुल्यो, राष्ट्रियसभाबाट विधेयक पारित

काठमाण्डौं । विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चाल्दै राष्ट्रियसभाले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरेको छ ।  आइतबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको उक्त विधेयक बहुमतले अनुमोदन गरेसँगै नेपाली निर्वाचन प्रणालीमा नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ ।

बजेट समग्रमा राम्रै छ । आकार ठूलो छ । स्रोत जुटाउन कठीन
PUBLIC EXPECTATION

बजेट समग्रमा राम्रै छ । आकार ठूलो छ । स्रोत जुटाउन कठीन

जनमत

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.