कर छुट र पूर्वाधार लगानी बढाउनुपर्ने माग
जनमत
TRENDING
काठमाण्डौं । कर्णाली करिडोर अन्तर्गत बाजुराको धुलाचौर सडकखण्ड पुनः अवरुद्ध भएपछि कर्णाली क्षेत्रको जनजीवन फेरि प्रभावित बन्न थालेको छ । सीमा विवाद र त्यससँग जोडिएको हिंसात्मक घटनामा आफ्ना माग सुनुवाइ नभएको आरोप लगाउँदै स्थानीयवासी पुनः आन्दोलनमा उत्रिएका हुन् ।
जनमत
काठमाण्डौं । सर्लाहीको इन्दू शंकर चिनी मिलले चालू क्रसिङ सिजन २०८२/८३ मा खरिद गरिएको उखुको सम्पूर्ण बक्यौता रकम किसानलाई भुक्तानी गरेको छ । चिनी उद्योग र किसानबीच भुक्तानी ढिलाइलाई लिएर बारम्बार विवाद हुने गरेको अवस्थामा उद्योगको यो कदमलाई किसानहरूले सकारात्मक रूपमा लिएका छन् ।
काठमाण्डौं । दमौली बजार क्षेत्रमा लागू गरिएको नयाँ ‘नो पार्किङ’ नीतिविरुद्ध स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन् । व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी पार्किङ पूर्ण रूपमा निषेध गरेपछि व्यवसायीहरूले पसल बन्द गर्दै आन्दोलन शुरु गरेका हुन् ।
काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) एक नयाँ र महत्त्वपूर्ण मोडमा प्रवेश गरेको छ। महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमान राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएकी छन् । । उनको बहिर्गमनपश्चात् वरिष्ठ उपाध्यक्ष एवं नेपालका स्थापित साइबर...
काठमाण्डौं । संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपाल र बेलायत बीचको शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाउँदै प्राविधिक शिक्षा, सीप विकास र गुणस्तरीय उच्च शिक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।नेपाल भ्रमणका क्रममा नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज द्वारा आयोजित ‘नेपालका लागि...
काठमाण्डौं । पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्त फेरि एकपटक भीषण हिंसात्मक घटनाले स्तब्ध बनेको छ । सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई लक्षित गरी गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
काठमाडौं । एन्जलसमा निर्माणाधीन नौ तले भवन भत्किँदा ठूलो संख्यामा कामदार भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । आइतबार बिहान भएको दुर्घटनापछि उद्धारकर्मीहरूले तीव्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् भने घटनाले फिलिपिन्सभर चिन्ता र त्रास फैलाएको छ ।
काठमाण्डौ । प्रिती राटेरिया अग्रवाल नेपालको मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो मारवाडी महिला बनेकी छन् । अग्रवालले २०२६ मे २१ तारिख बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेसँगै यो उपलब्धि हासिल गर्ने मारवाडी समुदायकी पहिलो महिला बनेकी हुन् ।उनीसँगै आरोहण दलमा अनुभवी गाइड पासाङ शेर्पा र निमा थिनदुक शेर्पा रहेका थिए। उक्त आरोहण अभियान द समिटख फोर्स प्रालिको...
काठमाण्डौ । कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट–२०२६’ सम्पन्न भएको छ । ‘प्रकृती र संस्कृतीको काखमा’ भन्ने नारासहित २०८३ जेठ ८ गते शुक्रबार सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ जेठ १० गते आइतबार सुर्खेतमा सम्पन्न भएको हो ।नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ...
काठमाण्डौं । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८२/८३ मा बजेट खर्च र राजस्व संकलन दुवैतर्फ कमजोर देखिएको छ ।विकास निर्माणको गति सुस्त हुनुका साथै आन्तरिक आम्दानीमा समेत गिरावट आएपछि प्रदेश सरकारको आर्थिक व्यवस्थापन क्षमता प्रश्नको घेरामा परेको हो ।
काठमाण्डौ । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको रमाडा बाई विन्डह्याम होटलमा सम्पन्न भएको छ । सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो ।३१औं वार्षिक साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचकोआर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका...
काठमाण्डौं । नेपालले चीनको प्रतिष्ठित अन्तरराष्ट्रिय पर्यटन मञ्चमा ठूलो उपलब्धि हासिल गरेको छ । चीनमा आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान प्रदान गरिएको हो ।
काठमाण्डौं । पोखरा महानगरपालिकाले वर्षौँदेखि अतिक्रमणको चपेटामा परेको फिर्केखोलामाथि अब कडा कदम चालेको छ । प्राकृतिक बहाव क्षेत्र मिचेर बनाइएका १६० भन्दा बढी स्थायी तथा अस्थायी संरचना हटाउन महानगरले आइतबारदेखि डोजर अभियान शुरु गरेको हो ।
काठमाण्डौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोको जोखिम बढ्दै जाँदा प्रमुख राजमार्ग र सडक सञ्जाल प्रभावित बनेका छन् । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का विभिन्न सडक खण्डमा यातायात अवरुद्ध हुँदा यात्रु, ढुवानी सेवा र स्थानीय जनजीवन प्रभावित भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.