शुक्रबार, असार ५,२०८३ 01:25:59
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 01:25:59
आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने सहमतिपछि खुल्यो दुई दिनदेखि अवरुद्द बाजुरा र हुम्लालाई जोड्ने सडक
NEWS

आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने सहमतिपछि खुल्यो दुई दिनदेखि अवरुद्द बाजुरा र हुम्लालाई जोड्ने सडक

काठमाण्डौं । बाजुरा र हुम्लालाई जोड्ने महत्वपूर्ण सडक सञ्जाल कर्णाली करिडोरमा देखिएको तनावपछि दुई दिनदेखि अवरुद्ध भएको यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।  सर्वपक्षीय छलफलमार्फत ६ बुँदे सहमति भएपछि शुक्रबार दिउँसोदेखि करिडोर खुलाइएको हो ।

कोशी प्रदेशमा उच्च मूल्य कृषिवालीको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धनबारे अन्तरक्रिया सम्पन्न
NEWS

कोशी प्रदेशमा उच्च मूल्य कृषिवालीको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धनबारे अन्तरक्रिया सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूहअन्तर्गत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को संयुक्त आयोजनामा कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्य कृषिवालीहरूको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर लिडथेपको प्रमुख...

स्वास्थ्य बीमा कार्यक्रम अब पुरानै ढाँचामा चल्दैन : अर्थमन्त्री वाग्ले
BUDGET

स्वास्थ्य बीमा कार्यक्रम अब पुरानै ढाँचामा चल्दैन : अर्थमन्त्री वाग्ले

काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको स्वरूपमा सञ्चालन गर्न कठिन भएको स्वीकार गर्दै आगामी बजेटमार्फत यसको मोडालिटी परिवर्तन गरिने बताएका छन् ।  बढ्दो दाबी, आर्थिक भार र दुरुपयोगका कारण कार्यक्रम दीगो नदेखिएकाले सरकारले नयाँ संरचनासहित अघि बढ्ने तयारी गरेको उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीमुखी बजेट
PUBLIC EXPECTATION

शिक्षा, स्वास्थ्य र रोजगारीमुखी बजेट

जनमत

विकास निर्माणको सुस्त गतिमाथि ऊर्जामन्त्रीको कडा असन्तुष्टि, हाइड्रोपावरमा ढिलाइ बढ्दा लगानीकै औचित्यमाथि प्रश्न उठ्ने चेतावनी
NEWS

विकास निर्माणको सुस्त गतिमाथि ऊर्जामन्त्रीको कडा असन्तुष्टि, हाइड्रोपावरमा ढिलाइ बढ्दा लगानीकै औचित्यमाथि प्रश्न उठ्ने चेतावनी

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विकास निर्माणको ढिलासुस्ती अब आर्थिक बोझ मात्रै नभई राष्ट्रिय चुनौतीकै रूपमा देखिन थालेको बताएका छन् ।  आयोजना समयमै सम्पन्न नहुँदा लागत अस्वाभाविक रूपमा बढ्दै गएको र त्यसले परियोजनाको प्रभावकारिता तथा लगानीको औचित्यमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना भएको उनले बताएका हुन् ।

युवा–प्रविधि र खेल पर्यटनमैत्री बजेट
PUBLIC EXPECTATION

युवा–प्रविधि र खेल पर्यटनमैत्री बजेट

जनमत

“पुराना कानून खारेज गरौं, प्रविधिमैत्री नयाँ व्यवस्था ल्याऔं” : सभामुख अर्याल
NEWS

“पुराना कानून खारेज गरौं, प्रविधिमैत्री नयाँ व्यवस्था ल्याऔं” : सभामुख अर्याल

काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालले समयानुकूल, प्रविधिमैत्री र जनजीवनसँग प्रत्यक्ष जोडिने कानून निर्माणमा जोड दिएका छन् ।  पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पुराना तथा अप्रासंगिक कानूनलाई संशोधन वा खारेज गरेर नयाँ सोचअनुसारको कानूनी संरचना तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।

महासंघ वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी फिर्ता
NEWS

महासंघ वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै अब उक्त पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन तालिकाअनुसार मतदानपछि आजै मतगणना समेत सम्पन्न गरिनेछ ।

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी शुल्क ५ लाख
NEWS

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी शुल्क ५ लाख

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको कार्यकारिणी समितिको दोस्रो बैठक २०८३ जेठ ८ गते बस्ने तय भएसँगै सोही दिन निर्वाचन प्रक्रिया सञ्चालन गरिने जनाएको हो ।महासंघद्वारा जारी सूचनाअनुसार निर्वाचन कार्यक्रम अपरान्ह १ बजेदेखि सुरु हुनेछ । प्रारम्भमा मतदाता नामावली...

टीकापुर तालिम केन्द्रमा शारीरिक अभ्यासका क्रममा एकैपटक सात सशस्त्र प्रहरी जवान बेहोस, सुर्खेत रिफर
NEWS

टीकापुर तालिम केन्द्रमा शारीरिक अभ्यासका क्रममा एकैपटक सात सशस्त्र प्रहरी जवान बेहोस, सुर्खेत रिफर

काठमाण्डौं । शशस्त्र प्रहरी बल नेपालअन्तर्गत तालिमरत ७ जना जवान शुक्रबार बिहान एकैपटक बेहोस भएका छन्।  कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा नियमित शारीरिक प्रशिक्षण भइरहेका बेला यो घटना भएको हो।

युवा र रोजगारमुखी बजेटको माग चर्किँदै
PUBLIC EXPECTATION

युवा र रोजगारमुखी बजेटको माग चर्किँदै

जनमत

नीति तथा कार्यक्रमअनुसारकै बजेट आउने अपेक्षा
PUBLIC EXPECTATION

नीति तथा कार्यक्रमअनुसारकै बजेट आउने अपेक्षा

जनमत

लगातार चार दिन बिदाले देशभर सरकारी सेवा प्रभावित हुने
NEWS

लगातार चार दिन बिदाले देशभर सरकारी सेवा प्रभावित हुने

काठमाण्डौं । गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आउँदो जेठ महिनामा देशभर लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ।  जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

आईटी लगानीकर्तालाई कर छुट दिनुपर्ने जनमत
PUBLIC EXPECTATION

आईटी लगानीकर्तालाई कर छुट दिनुपर्ने जनमत

जनमत

सहज र व्यवहारिक कर प्रणाली चाहिन्छ : सर्वसाधारण
PUBLIC EXPECTATION

सहज र व्यवहारिक कर प्रणाली चाहिन्छ : सर्वसाधारण

जनमत

प्रचण्ड–माधव नेपाल–भीम रावल एउटै मञ्चमा, सुदूरपश्चिममा राजनीतिक सरगर्मी
NEWS

प्रचण्ड–माधव नेपाल–भीम रावल एउटै मञ्चमा, सुदूरपश्चिममा राजनीतिक सरगर्मी

काठमाण्डौं  । सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण र आगामी रणनीतिबारे छलफल गर्न आज धनगढीमा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको महत्वपूर्ण बैठक शुरू भएको छ।  प्रदेशको वर्तमान राजनीतिक अवस्था, सत्ता–प्रतिपक्ष सम्बन्ध तथा भावी कार्यदिशा निर्धारणका लागि आयोजना गरिएको यस बैठकमा राष्ट्रिय स्तरका शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया अचानक रद्द
NEWS

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया अचानक रद्द

काठमाण्डौं । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदपूर्तिका लागि प्रकाशित गरिएको दरखास्त आह्वान सूचना अप्रत्याशित रूपमा रद्द गरेको छ।  मन्त्रालयले शुक्रबार नयाँ सार्वजनिक सूचना जारी गर्दै “विशेष कारणवश” अध्यक्ष नियुक्तिसम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया स्थगित गरिएको जनाएको हो। 

देशभर बाढी–पहिरोको असर, विभिन्न राजमार्गमा यातायात अवरुद्ध, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन
NEWS

देशभर बाढी–पहिरोको असर, विभिन्न राजमार्गमा यातायात अवरुद्ध, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन

काठमाण्डौँ  । देशभर मनसुन सक्रिय भएसँगै लगातारको वर्षाले विभिन्न राजमार्ग तथा सडक सञ्जालमा गम्भीर प्रभाव पार्न थालेको छ।बाढी, पहिरो र सम्भावित प्राकृतिक जोखिमका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा यातायात आंशिकदेखि पूर्ण रूपमा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। 

मधेश प्रदेश राजनीतिमा नयाँ मोड, जसपा बाहिरिँदा एमाले सरकारमा, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
NEWS

मधेश प्रदेश राजनीतिमा नयाँ मोड, जसपा बाहिरिँदा एमाले सरकारमा, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाण्डौं । मधेश प्रदेशको राजनीतिमा पछिल्ला केही सातादेखि तीव्र उतारचढाव देखिएको बेला मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्।जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक संकटका कारण यादव नेतृत्वको सरकार संविधानअनुसार पुनः बहुमत प्रमाणित गर्ने अवस्थामा पुगेको हो।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, एकैदिन २७४ जना शिखरमा
TOURISM

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, एकैदिन २७४ जना शिखरमा

काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको आरोहण सिजनमा नयाँ कीर्तिमान बनेको छ। बुधबार मात्रै नेपालतर्फको मार्ग हुँदै २७४ जना आरोही सगरमाथाको शिखरमा पुगेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो।यसअघि सन् २०१९ को मे २२ मा २२३ जनाले एकै दिन सगरमाथा आरोहण गरेका थिए। यसपटक मौसम अनुकूल बनेपछि बिहान ३ बजेदेखि आरोहण सुरु भएको र करिब ११ घण्टासम्म जारी रहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.