शुक्रबार, असार ५,२०८३ 02:53:19
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 02:53:19
सूचना तथा सञ्चार मन्त्रालयद्वारा तीन प्रमुख सञ्चार निकायमा अध्यक्ष र महाप्रबन्धकका लागि आवेदन माग
NEWS

सूचना तथा सञ्चार मन्त्रालयद्वारा तीन प्रमुख सञ्चार निकायमा अध्यक्ष र महाप्रबन्धकका लागि आवेदन माग

काठमाण्डौँ । सूचना तथा सञ्चार मन्त्रालय ले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्था तथा गोरखापत्र संस्थान का रिक्त पदहरूमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।  मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत योग्य उम्मेदवार छनोट गरिने जनाएको हो।

पूर्वन्यायाधीश प्रधानको निधनपछि सर्वोच्च शोकमा, आज नियमित इजलास नबस्ने
NEWS

पूर्वन्यायाधीश प्रधानको निधनपछि सर्वोच्च शोकमा, आज नियमित इजलास नबस्ने

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानका कारण सर्वोच्च अदालतले आज (बिहीबार) नियमित इजलास सञ्चालन नगर्ने भएको छ।  प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्दै अदालतले नियमित सुनुवाइ तथा न्यायिक कार्य स्थगित गर्ने निर्णय गरेको हो।

सडक मर्मतका लागि १५ अर्ब ५५ करोड बजेट आवश्यक, नयाँ निर्माणभन्दा सडक संरक्षणमा जोड, विभागको प्राथमिकता मर्मतसम्भार
NEWS

सडक मर्मतका लागि १५ अर्ब ५५ करोड बजेट आवश्यक, नयाँ निर्माणभन्दा सडक संरक्षणमा जोड, विभागको प्राथमिकता मर्मतसम्भार

काठमाण्डौं । सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभर फैलिएको रणनीतिक सडक सञ्जालको संरक्षण, स्तरोन्नति तथा नियमित मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ।  विभागद्वारा आयोजित ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सार्वजनिक गरिएको विवरणअनुसार राष्ट्रिय राजमार्ग, सहायक सडक तथा अन्य रणनीतिक सडक...

अमेरिकी स्टेडियममा विश्वकप फुटबल हेर्ने दर्शकलाई महँगो पर्ने, कति लाग्ला खानाको खर्च ?
OTHERS

अमेरिकी स्टेडियममा विश्वकप फुटबल हेर्ने दर्शकलाई महँगो पर्ने, कति लाग्ला खानाको खर्च ?

काठमाण्डौ । आगामी जुन ११ देखि सुरु हुने २०२६ फिफा विश्वकप फुटबलका दर्शकहरूले केही अमेरिकी स्टेडियमहरूमा खेलका दिन निकै महँगो खर्चको सामना गर्नुपर्ने देखिएको छ। नयाँ अनुसन्धान अनुसार, टिकट मात्र होइन, स्टेडियमभित्र खानेकुरा र पेय पदार्थको मूल्य पनि अत्यधिक हुने अनुमान गरिएको छ।सिटपिकको अध्ययनले एक बियर र एक सामान्य खानाको संयुक्त लागतलाई आधार मानेर १६ वटा स्टेडियमको...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
NEWS

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा निर्वाचन प्रक्रिया, मतदाता व्यवस्थापन तथा वित्तीय संरचनासम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढाइने सम्भावित कार्यसूची रहेको छ।

बागमती र गण्डकीको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि, मधेश प्रदेशको सबैभन्दा कमजोर
NEWS

बागमती र गण्डकीको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि, मधेश प्रदेशको सबैभन्दा कमजोर

काठमाण्डौं । राष्ट्रिय अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेका बेला दुई प्रदेशले भने राष्ट्रिय औसतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने संकेत देखाएका छन् ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रदेशगत कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमानअनुसार बागमती प्रदेश र गण्डकी प्रदेश को आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि...

आठ विश्वविद्यालयका उपकुलपति बन्न २१८ जनाको प्रतिस्पर्धा, त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन
NEWS

आठ विश्वविद्यालयका उपकुलपति बन्न २१८ जनाको प्रतिस्पर्धा, त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन

काठमाण्डौं । देशका आठ वटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि २१८ जनाले आवेदन दिएसँगै उच्च शिक्षाको नेतृत्व चयन प्रक्रिया अहिले राष्ट्रिय चासोको विषय बनेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार उम्मेदवारहरूको विस्तृत नामावली सार्वजनिक गर्दै नयाँ उपकुलपति छनोट प्रक्रिया औपचारिक रूपमा शुरु भएको जनाएको हो ।

कोशी–बागमतीमा बदली बढ्यो, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
NEWS

कोशी–बागमतीमा बदली बढ्यो, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाण्डौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुप्रणालीको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  उक्त मौसमी प्रणालीको प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने क्रम बढेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम अझै मुख्यतया सफा रहेको छ ।

जनस्वास्थ्यसँग खेलवाड गर्दै यशोदा फूड्स: उत्पादन गुणस्तरहीन, उद्योगको ध्यान भने इमेज बचाउन
NEWS

जनस्वास्थ्यसँग खेलवाड गर्दै यशोदा फूड्स: उत्पादन गुणस्तरहीन, उद्योगको ध्यान भने इमेज बचाउन

काठमाण्डौ । रुपन्देहीस्थित यशोदा फूड्स प्रालिले उत्पादन गर्दै आएको ‘करेन्ट’ र ‘लाली’ ब्राण्डका चाउचाउमा गम्भीर गुणस्तरीय समस्या भेटिएपछि सरकारले बजारबाट फिर्ता गर्न कडा निर्देशन दिएको छ । सरकारी प्रयोगशालाबाट उत्पादन गुणस्तरहीन पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रिकोल (Recall) आदेश जारी गरेको हो ।तर, सरकारी कारबाहीपछि उद्योगले भने आफ्नो कमजोरी स्वीकार...

डाबर हनि खान अयोग्य, बजारबाट फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
NEWS

डाबर हनि खान अयोग्य, बजारबाट फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालले उत्पादन गरेको ‘हनी’ गुणस्तरहीन भेटिएको भन्दै उपभोक्तालाई प्रयोग नगर्न आग्रह गरेको छ। विभागले उक्त उत्पादन बजारबाट तत्काल फिर्ता (रिकल) गर्न समेत कम्पनीलाई निर्देशन दिएको छ।

सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक र औद्योगिक अवस्थाबारे उच्चस्तरीय छलफल
NEWS

सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक र औद्योगिक अवस्थाबारे उच्चस्तरीय छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा "नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण" (Diagnosing the Economic & Industrial Health of Nepal) विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई एकै ठाउँमा...

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाई पक्राउसम्बन्धी लिखित कारण माग
NEWS

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाई पक्राउसम्बन्धी लिखित कारण माग

काठमाण्डौ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले दुर्गा प्रसाईद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारसँग उनलाई पक्राउ गर्नुको कानूनी आधार र लिखित कारण पेश गर्न आदेश दिएको हो।

डा. शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दरपीठविरुद्धको निवेदन सर्वोच्चमा दर्ता
NEWS

डा. शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दरपीठविरुद्धको निवेदन सर्वोच्चमा दर्ता

काठमाण्डौं । डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएपछि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दरपीठ विरुद्धको निवेदन दर्ता गरिएको छ।  संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयविरुद्ध दायर गरिएको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेको निवेदन बुधबार अदालतमा दर्ता भएको हो।

कांग्रेसमा भागबण्डा युग सकियो : उपसभापति शर्मा
NEWS

कांग्रेसमा भागबण्डा युग सकियो : उपसभापति शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र लामो समयदेखि अभ्यास हुँदै आएको भागबण्डा प्रणाली अब समाप्त भइसकेको दाबी गरेका छन्।बुधबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मधेश प्रदेशको बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले ६०–४० को भागबण्डा राजनीतिक अभ्यास अब इतिहासको विषय बनेको...

नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि ३२ जनाको आवेदन, छिट्टै सर्टलिस्ट र अन्तर्वार्ता प्रक्रिया शुरु गर्ने तयारी
NEWS

नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि ३२ जनाको आवेदन, छिट्टै सर्टलिस्ट र अन्तर्वार्ता प्रक्रिया शुरु गर्ने तयारी

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष तथा सदस्य पद पूर्तिका लागि आवेदन दिने समय सकिएको छ ।  मन्त्रालयले वैशाख २६ गते अध्यक्षसहित बोर्ड सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।   

युवालाई रोजगारी दिने बजेटको अपेक्षा
PUBLIC EXPECTATION

युवालाई रोजगारी दिने बजेटको अपेक्षा

जनमत

रूबी खान र सरकारबीच ५ बुँदे सहमति, पुनः अनुसन्धान गर्ने सरकारी प्रतिबद्धता, २३ दिने अनशन अन्त्य
NEWS

रूबी खान र सरकारबीच ५ बुँदे सहमति, पुनः अनुसन्धान गर्ने सरकारी प्रतिबद्धता, २३ दिने अनशन अन्त्य

काठमाण्डौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, बन्धक तथा हत्या प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी अधिकारकर्मी रूबी खान र सरकारबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन टुंगिएको छ। सहमतिसँगै खानले आफ्नो लामो अनशन अन्त्य गरेकी हुन्।नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत खानसँग वार्ता गर्न सरकारको विशेष टोली पुगेको थियो। 

बागमती प्रदेशले मन्त्रालयहरूलाई पठायो ४९ अर्बको बजेट सिलिङ, भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी, सहकारी मन्त्रालयलाई सबैभन्दा कम बजेट
BUDGET

बागमती प्रदेशले मन्त्रालयहरूलाई पठायो ४९ अर्बको बजेट सिलिङ, भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी, सहकारी मन्त्रालयलाई सबैभन्दा कम बजेट

काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै प्रदेशअन्तर्गतका मन्त्रालयहरूलाई बजेटको प्रारम्भिक सीमा अर्थात् ‘बजेट सिलिङ’ पठाएको छ।  आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १४ मन्त्रालयका लागि कुल ४९ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ निर्धारण गरेको हो।

पर्यटन प्रवर्द्धन गर्न भारतका कन्टेन्ट क्रियटरलाई नेपाल ल्याइने, दिल्ली दूतावासद्वारा आवेदन माग
TOURISM

पर्यटन प्रवर्द्धन गर्न भारतका कन्टेन्ट क्रियटरलाई नेपाल ल्याइने, दिल्ली दूतावासद्वारा आवेदन माग

काठमाण्डौ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर, भ्लगर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट सिर्जनाकर्ताहरूलाई नेपाल भ्रमण कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरेको छ।दूतावासले पाँच जना भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर तथा डिजिटल कन्टेन्ट सिर्जनाकर्तालाई नेपाल भ्रमण गराई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक तथा...

अमेरिका–इरान तनावबीच तेल बजारमा राहतका संकेत, हर्मुजबाट सुरक्षित बाहिरिए दुई चिनियाँ जहाज
NEWS

अमेरिका–इरान तनावबीच तेल बजारमा राहतका संकेत, हर्मुजबाट सुरक्षित बाहिरिए दुई चिनियाँ जहाज

काठमाण्डौं । अमेरिका–इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य द्वन्द्वको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा भने केही राहतका संकेत देखिन थालेका छन्।विश्व तेल आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका दुई चिनियाँ पानीजहाज सुरक्षित रूपमा बाहिरिएपछि कूटनीतिक समाधानतर्फ आशा बढेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.