शुक्रबार, असार ५,२०८३ 04:24:15
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 04:24:15
टुक्रे होइन, ठूला आयोजना चाहियो !
PUBLIC EXPECTATION

टुक्रे होइन, ठूला आयोजना चाहियो !

जनमत

संसदीय सुनुवाइ समितिबाट मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित
NEWS

संसदीय सुनुवाइ समितिबाट मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

काठमाण्डौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उनीमाथिको सुनुवाइ प्रक्रिया पूरा गर्दै प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुला गरेको हो।

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
ECONOMY& POLITICS

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

काठमाण्डौ । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्यांक विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।सम्झौतापत्रमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट उपप्रमुख तथ्यांक अधिकारी (सहसचिव) ढु्ण्डिराज लामिछाने तथा नेपाल चेम्बर अफ...

परम्पराभन्दा फरक बजेटको अपेक्षा !
PUBLIC EXPECTATION

परम्पराभन्दा फरक बजेटको अपेक्षा !

जनमत

सुधनको ‘धन-रहस्य’: चाँदी थपियो, शेयर हरायो, ऋण गायब !
NEWS

सुधनको ‘धन-रहस्य’: चाँदी थपियो, शेयर हरायो, ऋण गायब !

काठमाण्डौ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङको सम्पत्ति विवरणमाथि नयाँ-नयाँ प्रश्न थपिँदै गएका छन् । निर्वाचन आयोगमा पेश गरिएको विवरण र गृहमन्त्री बनेपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच ठूलो अन्तर देखिएपछि उनले करोडौँ रुपैयाँ बराबरका सम्पत्ति, शेयर, बैंक मौज्दात र ऋणसम्बन्धी विवरण लुकाएको आशंका गहिरिएको हो ।४० वर्ष नपुगेका गुरुङको...

भेप तस्करी प्रकरणले कोरला नाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न
NEWS

भेप तस्करी प्रकरणले कोरला नाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न

काठमाण्डौं । नेपाल–चीन सीमास्थित लिजी–नेचुङ (कोरला) नाकाबाट अवैध रूपमा भित्र्याउन खोजिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) प्रकरणले मुस्ताङको सुरक्षा संयन्त्र, भन्सार प्रणाली तथा सीमापार तस्करी सञ्जालमाथि गम्भीर प्रश्न उठाएको छ।  गत जेठ १ गते शुक्रबार राति करिब ११ बजेको समयमा नक्कली प्रज्ञापनपत्र प्रयोग गरी नेपालतर्फ ल्याइँदै गरेको दुई कन्टेनरलाई मुस्ताङ भन्सार...

‘करको दायरा बढाऊ, दर घटाऊ’
PUBLIC EXPECTATION

‘करको दायरा बढाऊ, दर घटाऊ’

जनमत

नेपाली अचारको विदेशी बजारमा माग तीव्र, ९ महिनामै ३ लाख ५० हजार किलो अचार विदेश निर्यात, निर्यात १६ करोड नाघ्यो
NEWS

नेपाली अचारको विदेशी बजारमा माग तीव्र, ९ महिनामै ३ लाख ५० हजार किलो अचार विदेश निर्यात, निर्यात १६ करोड नाघ्यो

काठमाण्डौँ । नेपाली खानाको मौलिक स्वादसँग जोडिएको परम्परागत परिकार अचारको अन्तर्राष्ट्रिय बजारमा माग पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा विस्तार हुँदै गएको तथ्यांकले देखाएको छ ।  भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।  

नेपालको अर्थतन्त्र किन थलियो ?
PRE-BUDGET DISCUSSION

नेपालको अर्थतन्त्र किन थलियो ?

नरबहादुर थापाको निष्कर्ष : गलत नियमन, कमजोर सुधार र सीमित सोचले गुम्यो आर्थिक गति

संसदीय समितिमा प्रधानन्यायाधीश शर्मा सुनुवाइ जारी, शर्मा संसदीय सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्दै
NEWS

संसदीय समितिमा प्रधानन्यायाधीश शर्मा सुनुवाइ जारी, शर्मा संसदीय सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्दै

काठमाण्डौं । संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया जारी रहेको छ ।  समितिमा शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको सुधार, कार्यशैली र आगामी प्राथमिकताबारे धारणा राखिरहेका छन् ।

सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन
NEWS

सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवालसँग हिरासतभित्र आइप्याड भेटिएको विषयमा छानबिन सुरू भएको छ । अग्रवालले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतभित्रै आइप्याड प्रयोग गरिरहेको भन्ने उजुरी परेपछि प्रहरी प्रशासनले छानबिन समिति गठन गरेको हो ।समितिले यस विषयमा प्रहरीको भूमिका, सुरक्षा व्यवस्था र नियन्त्रण प्रक्रियाबारे विस्तृत रूपमा छानबिन...

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको आन्दोलन, लालटिन बालेर प्रदर्शन
NEWS

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको आन्दोलन, लालटिन बालेर प्रदर्शन

काठमाण्डौं । सर्वोच्च अदालत प्रशासनले संवैधानिक तथा महत्वपूर्ण प्रकृतिका रिट निवेदनहरू दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको आरोप लगाउँदै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।  बारले प्रशासनिक ढिलाइ र रिट दर्ता प्रक्रियामा देखिएको अनियमितताप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध विरोध कार्यक्रम अघि सारेको हो ।

संसदमा रास्वपा सांसद कार्कीविरुद्ध यौन प्रकरणको प्रश्न, विवादित आरोपमाथि सभामुखको ध्यानाकर्षण
NEWS

संसदमा रास्वपा सांसद कार्कीविरुद्ध यौन प्रकरणको प्रश्न, विवादित आरोपमाथि सभामुखको ध्यानाकर्षण

काठमाण्डौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपापाकी सांसद पार्वती बिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीविरुद्ध सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादित यौन प्रकरणबारे सदनमै प्रश्न उठाउँदै सभामुखको ध्यानाकर्षण गराएकी छन् ।  उनले उक्त विषय गम्भीर प्रकृतिको भएकाले संसदभित्रै छलफल हुनुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

सरकारलाई जवाफदेही बनाउन माग गर्दै संसदमा हर्क साम्पाङले गरे फेरि पर्चा प्रदर्शन
NEWS

सरकारलाई जवाफदेही बनाउन माग गर्दै संसदमा हर्क साम्पाङले गरे फेरि पर्चा प्रदर्शन

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा अध्यक्ष हर्क साम्पाङले विरोधस्वरूप पर्चा प्रदर्शन गरेका छन् ।बैठक शुरु हुनासाथ आसनबाट उठेका उनले सरकारलाई संसदप्रति थप जवाफदेही बनाउनुपर्ने मागसहित लिखित पर्चा देखाउँदै सदनको ध्यानाकर्षण गराएका हुन् । 

माइतीघरमा इजरायल रोजगारी पीडित युवाको प्रदर्शन, प्रक्रिया छिटो टुंग्याउन माग
NEWS

माइतीघरमा इजरायल रोजगारी पीडित युवाको प्रदर्शन, प्रक्रिया छिटो टुंग्याउन माग

काठमाण्डौं । इजरायलमा रोजगारीको पर्खाइमा रहेका नेपाली युवाहरूले वैदेशिक रोजगार प्रक्रियामा भएको ढिलाइ र अन्योलप्रति असन्तुष्टि जनाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  विगत दुई वर्षदेखि रोजगारी खुल्ने प्रतीक्षामा रहेका उनीहरूले सरकारी निकायको ढिलासुस्ती र अस्पष्ट नीतिका कारण आफूहरू अन्यायमा परेको गुनासो गरेका हुन् ।

नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
NEWS

नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने

काठमाण्डौ । नेपालमा हरेक वर्ष करिब १० हजार आईटी जनशक्ति ग्राजुएट हुन्छन् । तर विश्वविद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीमा उद्योगले अपेक्षा गरेको व्यावहारिक सीप र क्षमता अभाव हुने गरेको छ।एकेडेमिया र इन्डस्ट्रीबीचको यही दूरीले आईटी क्षेत्रमा स्किल ग्यापको समस्या बढाउँदै आएको छ। डिग्री हातमा भए पनि हाल नेपालमा धेरै युवाले उद्योगमा प्रवेश गर्दा पुनः तालिम...

‘एमआरपी स्रोतमै लागू गरियोस्’
PUBLIC EXPECTATION

‘एमआरपी स्रोतमै लागू गरियोस्’

जनमत

सरकारका प्राथमिकता र योजना समीक्षा गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
NEWS

सरकारका प्राथमिकता र योजना समीक्षा गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी  मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठकमा सरकारका समसामयिक विषय, पछिल्लो राजनीतिक तथा प्रशासनिक गतिविधि, मन्त्रालयगत काम–कारबाहीको प्रगति र आवश्यक निर्णय प्रक्रियासम्बन्धी विषयमा छलफल हुने बताइएको छ । 

‘कर तिर्नेलाई सम्मान गर्ने बजेट चाहियो’
PUBLIC EXPECTATION

‘कर तिर्नेलाई सम्मान गर्ने बजेट चाहियो’

जनमत

प्रचण्ड–बाबुराम विरुद्धको युद्ध अपराध सम्बन्धी मुद्दाको रिटमा आज फैसला हुने
NEWS

प्रचण्ड–बाबुराम विरुद्धको युद्ध अपराध सम्बन्धी मुद्दाको रिटमा आज फैसला हुने

काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का ताात्कालीन अध्यक्ष पुष्पकमल दाहाल नेता डा. बाबुराम भट्टराईविरुद्ध दायर गरिएको युद्ध अपराधसम्बन्धी बहुचर्चित मुद्दामा आज अन्तिम निर्णय सुनाउने भएको छ ।  द्वन्द्वकालीन घटनासँग जोडिएको यो संवेदनशील मुद्दा लामो समयदेखि सर्वोच्चको विचाराधीन अवस्थामा रहँदै अन्ततः निर्णय चरणमा पुगेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.