शुक्रबार, असार ५,२०८३ 04:07:42
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 04:07:42
भ्रष्टाचार मुद्दामा संलग्नलाई सल्लाहकार बनाउन नपाइने व्यवस्था गर्न सर्वोच्चको निर्देशन
NEWS

भ्रष्टाचार मुद्दामा संलग्नलाई सल्लाहकार बनाउन नपाइने व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाण्डौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विचाराधीन वा दोषी ठहर भइसकेका व्यक्तिलाई सरकारी सल्लाहकार पदमा नियुक्त गर्न नपाउने गरी स्पष्ट कानूनी व्यवस्था बनाउन मधेस प्रदेश सरकारलाई निर्देशन दिएको छ।भौतिक पूर्वाधार विकास मन्त्रालयमा तात्कालीन मन्त्री रामसरोज यादवले विशेष अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका जीवनाथ चौधरीलाई सल्लाहकार बनाएको विषयमा परेको...

रास्वपाले पहिलो महाधिवेशनअघि देशव्यापी संगठन विस्तार तीव्र बनाउने, तोकियो सांसद तथा केन्द्रीय नेताहरूलाई समन्वय जिम्मेवारी
NEWS

रास्वपाले पहिलो महाधिवेशनअघि देशव्यापी संगठन विस्तार तीव्र बनाउने, तोकियो सांसद तथा केन्द्रीय नेताहरूलाई समन्वय जिम्मेवारी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी संगठन विस्तार र अधिवेशन सञ्चालनलाई तीव्रता दिने निर्णय गरेको छ।  महाधिवेशनअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित पार्टीले केन्द्रीय नेताहरूलाई विभिन्न जिम्मेवारीमा खटाएको छ।

व्यवसायीमैत्री बजेट र कर सुधारको जनआवाज
PUBLIC EXPECTATION

व्यवसायीमैत्री बजेट र कर सुधारको जनआवाज

जनमत

प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक संसदमा पेस
NEWS

प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक संसदमा पेस

काठमाण्डौं । सरकारले निर्वाचनसम्बन्धी कानूनी ढाँचा परिमार्जन गर्ने उद्देश्यसहित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता तथा पेस गरेको छ।बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक औपचारिक रूपमा पेस गरेकी हुन्। 

स्वदेशी उत्पादन र बजार संरक्षण गर्ने बजेटको माग
PUBLIC EXPECTATION

स्वदेशी उत्पादन र बजार संरक्षण गर्ने बजेटको माग

जनमत

दैलेख पेट्रोलियम परियोजनाका लागि पूर्वाधार सुधार गर्न कांग्रेस प्रमुख सचेतक थापाको सरकारलाई ध्यानाकर्षण
NEWS

दैलेख पेट्रोलियम परियोजनाका लागि पूर्वाधार सुधार गर्न कांग्रेस प्रमुख सचेतक थापाको सरकारलाई ध्यानाकर्षण

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखमा जारी पेट्रोलियम अन्वेषण परियोजनालाई राष्ट्रिय ऊर्जा सम्भावनासँग जोडिएको महत्वपूर्ण पहल भन्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताएकी छिन्।बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कर्णाली प्रदेशको रणनीतिक महत्व बोकेको दैलेख पेट्रोलियम...

केहीमा करको दायरा घटाउने र केहीमा बढाउने काम गर्नुपर्छ
PUBLIC EXPECTATION

केहीमा करको दायरा घटाउने र केहीमा बढाउने काम गर्नुपर्छ

जनमत

यात्रु घट्दा र इन्धन खर्च बढ्दा बुद्ध एयरको उडान रोकियो
NEWS

यात्रु घट्दा र इन्धन खर्च बढ्दा बुद्ध एयरको उडान रोकियो

काठमाण्डौं । नेपालगञ्ज–पोखरा सिधा हवाई सेवा पुनः केही समयका लागि स्थगित गरिएको छ।  करिब पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको बुद्ध एयरको यो उडान यात्रु सङ्ख्या उल्लेख्य रूपमा घट्नु, सञ्चालन खर्च वृद्धि हुनु तथा बजार माग कमजोर बन्नुका कारण हालका लागि रोकिएको हो।

सट्टाभर्ना सम्झौता कार्यान्वयन नभएको आरोप, तिलगङ्गा बस्ती हटाइएपछि पशुपति कोषविरुद्ध प्रदर्शन
NEWS

सट्टाभर्ना सम्झौता कार्यान्वयन नभएको आरोप, तिलगङ्गा बस्ती हटाइएपछि पशुपति कोषविरुद्ध प्रदर्शन

काठमाण्डौं । तिलगङ्गा क्षेत्रमा रहेको बस्ती हटाइएपछि स्थानीय बासिन्दाले पूर्वनिर्धारित सट्टाभर्ना तथा पुनर्वाससम्बन्धी सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै पशुपति क्षेत्र विकास कोषविरुद्ध विरोध प्रदर्शन गरेका छन्।विस्थापित स्थानीयहरूले आज कोषको कार्यालय परिसरमा धर्ना दिँदै तत्काल न्याय, उचित क्षतिपूर्ति र सहमतिअनुसारको व्यवस्था लागू गर्न माग गरेका हुन्।

‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न
NEWS

‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न

काठमाण्डौ । अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स (NACOC) को सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो।कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना...

उपभोक्ता अधिकारवादीहरूको सरकारविरुद्ध बबरमहलमा प्रर्दशन, खानेपानी कर खारेज र विद्युत महसुल छुटको माग
NEWS

उपभोक्ता अधिकारवादीहरूको सरकारविरुद्ध बबरमहलमा प्रर्दशन, खानेपानी कर खारेज र विद्युत महसुल छुटको माग

काठमाण्डौं । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महसुलमा छुट दिन माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंको बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्।खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को अगुवाइमा भएको उक्त प्रदर्शनमा विभिन्न उपभोक्ता समूह तथा अधिकारवादी संस्थाहरू सहभागी भएका थिए। 

नीति कार्यान्वयन भए देश बदलिन्छ !
PUBLIC EXPECTATION

नीति कार्यान्वयन भए देश बदलिन्छ !

जनमत

शिक्षा–स्वास्थ्य निःशुल्क गर !
PUBLIC EXPECTATION

शिक्षा–स्वास्थ्य निःशुल्क गर !

जनमत

अमेरिकाद्वारा इरानमाथि नयाँ कडा आर्थिक प्रतिबन्ध, इरानका ५० भन्दा बढी संस्था र जहाजमाथि अमेरिकी कारबाही
NEWS

अमेरिकाद्वारा इरानमाथि नयाँ कडा आर्थिक प्रतिबन्ध, इरानका ५० भन्दा बढी संस्था र जहाजमाथि अमेरिकी कारबाही

काठमाण्डौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै उससँग सम्बन्धित वित्तीय सञ्जाल, फ्रन्ट कम्पनीहरू तथा तेल ढुवानी गर्ने जहाजहरूलाई लक्षित गर्दै नयाँ चरणको प्रतिबन्ध घोषणा गरेको छ।  अमेरिकी अधिकारीहरूले यस कदमलाई इरानको अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने क्षमता कमजोर पार्ने र अवैध आर्थिक गतिविधि नियन्त्रण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

आत्मनिर्भर नेपाल बनाउने बजेट !
PUBLIC EXPECTATION

आत्मनिर्भर नेपाल बनाउने बजेट !

जनमत

हर्क साम्पाङसहितका सांसदको नाराबाजी, सभामुखले दिए चेतावनी
NEWS

हर्क साम्पाङसहितका सांसदको नाराबाजी, सभामुखले दिए चेतावनी

काठमाण्डौं । प्रतिनिधिसभा बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित गरेको विरोध प्रदर्शनपछि संसद् हल केही समय तनावपूर्ण बनेको छ।  बैठक शुरु हुनेबित्तिकै उक्त पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै विरोधमा उत्रिएपछि संसदीय कार्यसूची प्रभावित भएको थियो।

गरिबको जीवन बदल्ने बजेट चाहियो !
PUBLIC EXPECTATION

गरिबको जीवन बदल्ने बजेट चाहियो !

जनमत

कृषिलाई प्राथमिकतामा राख्नुपर्छ !
PUBLIC EXPECTATION

कृषिलाई प्राथमिकतामा राख्नुपर्छ !

जनमत

तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो, टी बोर्डको अनिवार्य नमूना परीक्षण फिर्ता
NEWS

तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो, टी बोर्डको अनिवार्य नमूना परीक्षण फिर्ता

काठमाण्डौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा विगत तीन सातादेखि देखिँदै आएको अवरोध अन्ततः हटेको छ।  भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरिएको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी प्रावधान फिर्ता लिएपछि नेपाली चिया निर्यात पुनः सहज बनेको हो।

सुनको मूल्य फेरि घट्यो, तोलामा ३३ सयले गिरावट, तोलाको २ लाख ९२ हजारमा
NEWS

सुनको मूल्य फेरि घट्यो, तोलामा ३३ सयले गिरावट, तोलाको २ लाख ९२ हजारमा

काठमाण्डौं । दुई दिनसम्म निरन्तर वृद्धि भएको सुनको मूल्य आज भने पुनः घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार रुपैयाँमा झरेको छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.