शुक्रबार, असार ५,२०८३ 02:38:05
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 02:38:05
बजेटअघि पूर्व अर्थमन्त्रीहरूको साझा सन्देश,‘लोकप्रिय होइन, कार्यान्वयनमुखी बजेट ल्याऔँ’
PRE-BUDGET DISCUSSION

बजेटअघि पूर्व अर्थमन्त्रीहरूको साझा सन्देश,‘लोकप्रिय होइन, कार्यान्वयनमुखी बजेट ल्याऔँ’

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट तयारी तिव्र गतिमा भईरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग सरसल्लाह र सुझाव लिएका छन् । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधार, खर्च नियन्त्रण, निजी क्षेत्रको विश्वास पुनःस्थापना र सीमित तर प्रभावकारी विकास आयोजनामा जोड दिएका हुन्।उनीहरुले सरकारलाई...

जनार्दन शर्माको सुझाव : ‘निर्मम खर्च कटौती गरौँ, खानी र खेल पूर्वाधारमा लगानी बढाऔँ’
PRE-BUDGET DISCUSSION

जनार्दन शर्माको सुझाव : ‘निर्मम खर्च कटौती गरौँ, खानी र खेल पूर्वाधारमा लगानी बढाऔँ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्मा ले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजको रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौतीमा ‘निर्मम’ बन्न सरकारलाई सुझाव दिएका छन्।

विष्णुप्रसाद पौडेलको सुझाव : ‘खानी उत्खनन र गेम चेन्जर परियोजनामा अब आँट गरौँ’
PRE-BUDGET DISCUSSION

विष्णुप्रसाद पौडेलको सुझाव : ‘खानी उत्खनन र गेम चेन्जर परियोजनामा अब आँट गरौँ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल ले सरकारलाई ‘सुधारको प्रतिबद्धता व्यवहारमा देखाउन’ आग्रह गरेका छन्।

वर्षमान पुनको सुझाव : ‘सडक बनायौँ, तर बजार बनाउन सकेनौँ’
PRE-BUDGET DISCUSSION

वर्षमान पुनको सुझाव : ‘सडक बनायौँ, तर बजार बनाउन सकेनौँ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री वर्षमान पुन ले नेपालले पछिल्लो समय ठूलो पूर्वाधार त बनाएको तर त्यसको आर्थिक प्रतिफल कमजोर रहेको बताएका छन्।

प्रकाशशरण महतको सुझाव : ‘नेपाल एयरलाइन्स जोगाउन निजीकरण मोडलमा जानैपर्छ’
PRE-BUDGET DISCUSSION

प्रकाशशरण महतको सुझाव : ‘नेपाल एयरलाइन्स जोगाउन निजीकरण मोडलमा जानैपर्छ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाश शरण महत ले सरकारले अब संरचनागत सुधारमा आँट गर्नुपर्ने बताएका छन्।उनले सामाजिक सुरक्षा भत्ता सम्पन्न वर्गलाई दिन रोक्नुपर्ने र नचाहिने सरकारी संरचना हटाउनुपर्ने सुझाव दिए।

सुरेन्द्र पाण्डेको सुझाव-‘सानातिना बाटा होइनन्, अब सुरुङमार्गको युग सुरु गरौँ’
PRE-BUDGET DISCUSSION

सुरेन्द्र पाण्डेको सुझाव-‘सानातिना बाटा होइनन्, अब सुरुङमार्गको युग सुरु गरौँ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर प्रभावकारी आयोजना मात्रै अघि बढाउनुपर्ने बताएका छन्।

प्रकाशचन्द्र लोहनीको सुझाव : ‘निजी क्षेत्रसँग सहकार्य नगरी अर्थतन्त्र चल्दैन’
PRE-BUDGET DISCUSSION

प्रकाशचन्द्र लोहनीको सुझाव : ‘निजी क्षेत्रसँग सहकार्य नगरी अर्थतन्त्र चल्दैन’

काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी ले सरकार र निजी क्षेत्रबीच सहकार्य र विश्वासको वातावरण निर्माण नगरी अर्थतन्त्र चलाउन नसकिने बताएका छन्।

युवराज खतिवडाको सुझाव : ‘राजनीतिक लोकप्रियताका लागि अवास्तविक बजेट नबनाउनुस्’
EXPERT OPINION

युवराज खतिवडाको सुझाव : ‘राजनीतिक लोकप्रियताका लागि अवास्तविक बजेट नबनाउनुस्’

काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडा ले आगामी बजेट यथार्थवादी बनाउन सरकारलाई सुझाव दिएका छन्। उनले राजनीतिक दबाबका कारण ‘छक्का हान्ने’ शैलीको बजेट ल्याउने प्रवृत्तिबाट बच्न आग्रह गरेका छन्।

शंकर कोइरालाको सुझाव : ‘विद्युत व्यापार निजी क्षेत्रलाई खोलौँ, उद्योगीकरणको नयाँ चरण सुरु गरौँ’
EXPERT OPINION

शंकर कोइरालाको सुझाव : ‘विद्युत व्यापार निजी क्षेत्रलाई खोलौँ, उद्योगीकरणको नयाँ चरण सुरु गरौँ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री शंकर कोइरालाले सरकारले अब उद्योग, ऊर्जा र पूर्वाधार विकासमा निजी क्षेत्रलाई अझ खुला र सहज वातावरण दिनुपर्ने बताएका छन्।

अति कम विकसित राष्ट्रबाट विकासशील नबनाउन राष्ट्रसंघलाई नेपालले लेख्यो  पत्र
NEWS

अति कम विकसित राष्ट्रबाट विकासशील नबनाउन राष्ट्रसंघलाई नेपालले लेख्यो पत्र

काठमाण्डौ । नेपाल सरकारले संयुक्त राष्ट्रसंघ समक्ष ‘अति कम विकसित मुलुक’ (एलडीसी) बाट ‘विकासशील मुलुक’मा स्तरोन्नति हुने प्रक्रिया तत्कालका लागि स्थगन गर्न औपचारिक अनुरोध गरेको छ ।राष्ट्रसंघको ‘इकोनोमिक एन्ड सोशल काउन्सिल’ लाई हालै पठाइएको पत्रमार्फत नेपालले स्तरोन्नति प्रक्रिया केही समय पर सार्न आग्रह गरेको हो। यद्यपि कति अवधिका लागि स्थगन मागिएको हो भन्ने खुलाइएको...

रामेश्वर खनालको सुझाव : ‘टुक्रे बजेट होइन, आर्थिक सुधारको रोडम्याप कार्यान्वयन गरौँ’
PRE-BUDGET DISCUSSION

रामेश्वर खनालको सुझाव : ‘टुक्रे बजेट होइन, आर्थिक सुधारको रोडम्याप कार्यान्वयन गरौँ’

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा पुगेका बेला पूर्वअर्थमन्त्री तथा पूर्वअर्थसचिव रामेश्वर खनाल ले सरकारलाई ‘लोकप्रिय बजेट’ भन्दा ‘आर्थिक सुधारमुखी बजेट’ ल्याउन सुझाव दिएका छन्। 

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष
NEWS

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन (ओभरलोडिङ) रोक्न सम्बन्धित निकायसँग कडाइका साथ कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ।महासंघले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा ‘मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)’ पूर्ण रूपमा लागू गर्न माग गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा...

टिक्न सकेन नेप्सेको अघिल्लो दिनको बढोत्तरी, जानकार भन्छन्, ‘भोल्युम नबढेसम्म बजार बढ्दैन’
NEWS

टिक्न सकेन नेप्सेको अघिल्लो दिनको बढोत्तरी, जानकार भन्छन्, ‘भोल्युम नबढेसम्म बजार बढ्दैन’

काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६९.४८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब...

विद्युत् नियमन आयोगमा अध्यक्षसहित पाँच पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान
NEWS

विद्युत् नियमन आयोगमा अध्यक्षसहित पाँच पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ।मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।

नाइजेरियन महिला गर्भवती बनाइ फरार भएको आरोपपछि पनि सांसद कृष्णकुमार कार्की संसदमा उपस्थित
NEWS

नाइजेरियन महिला गर्भवती बनाइ फरार भएको आरोपपछि पनि सांसद कृष्णकुमार कार्की संसदमा उपस्थित

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्की विरुद्ध नाइजेरियन नागरिकलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप सार्वजनिक भएपछि पनि उनी प्रतिनिधिसभाको बैठकमा नियमित रूपमा सहभागी भइरहेका छन्।बिहीबार बसेको संसद बैठकमा पनि सांसद कार्कीको उपस्थिति देखिएको हो। 

ट्रम्प–नेतन्याहुबीच इरान रणनीतिमा तीव्र मतभेद, तनावपूर्ण वार्ता
NEWS

ट्रम्प–नेतन्याहुबीच इरान रणनीतिमा तीव्र मतभेद, तनावपूर्ण वार्ता

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीच इरानलाई लिएर अपनाइने रणनीतिबारे गहिरो मतभेद सार्वजनिक भएको छ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन ले अमेरिकी प्रशासनका उच्च अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार मंगलबार भएको टेलिफोन वार्ता असाध्यै तनावपूर्ण वातावरणमा सम्पन्न भएको थियो। 

प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिप्रति हर्क साम्पाङको कडा आपत्ति, नियमावलीको सरकारले धज्जी उडाएको आरोप
NEWS

प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिप्रति हर्क साम्पाङको कडा आपत्ति, नियमावलीको सरकारले धज्जी उडाएको आरोप

काठमाण्डौं । श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको अनुपस्थिति र सरकारको जवाफदेहिताबारे पुनः कडा प्रश्न उठाएका छन्।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको भन्दै गम्भीर आपत्ति जनाए।

“विरोध हिजो लोकतान्त्रिक, आज अमर्यादित किन?” सभामुखको टिप्पणीमाथि कांग्रेसको असन्तुष्टि
NEWS

“विरोध हिजो लोकतान्त्रिक, आज अमर्यादित किन?” सभामुखको टिप्पणीमाथि कांग्रेसको असन्तुष्टि

काठमाण्डौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा अनिवार्य रूपमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ जारी गर्न माग गरेको छ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सरकारलाई संसदप्रति पूर्ण रूपमा उत्तरदायी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका हुन्।

तारकेश्वर नगरपालिकाले तिनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण हटायो
NEWS

तारकेश्वर नगरपालिकाले तिनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण हटायो

काठमाण्डौँ । काठमाडौँ उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिकाले तिनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउँदै डोजर प्रयोग गरी भत्काएको छ।नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाउने क्रममा उक्त स्थानमा अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचनामाथि कारबाही गरेको हो।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठक आज बस्दै
BUDGET

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठक आज बस्दै

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे तोकिएको समयमै बस्ने भएको छ।  आजको बैठकलाई प्रदेशको नीति, बजेट र समसामयिक विषयमा महत्वपूर्ण छलफल हुने सत्रका रूपमा हेरिएको छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.