‘सिण्डिकेट अन्त्य गरेर देश शुद्धिकरण गरियोस्’
जनमत
TRENDING
काठमाण्डौ । जापानको सवारी निर्माता कम्पनी होन्डाले सन् १९५५ पछि पहिलोपटक वार्षिक घाटा व्यहोर्नुपरेको छ। कम्पनीले विद्युतीय सवारी (ईभी) क्षेत्रमा ठूलो लगानी गरे पनि अमेरिकामा ईभी खरिदमा दिइँदै आएको सरकारी अनुदान हटाइएपछि बिक्रीमा उल्लेखनीय गिरावट आएको हो। मार्चमा समाप्त आर्थिक वर्षमा होन्डाले करिब २.६ अर्ब डलर घाटा व्यहोरेको जनाएको छ।अमेरिकी राष्ट्रपति डोउनजाल्ड ट्रम्प...
काठमाण्ठौ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार आज खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापन—पत्र बुझाउँदै धर्ना दिएको छ । महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको तर्फबाट दुई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ आधा घण्टा धर्ना दिइएको हो ।एशोसिएट सदस्य समन्वय समितिका संयोजक...
काठमाण्डौं । संगठनात्मक पुनर्संरचना, कार्यविभाजन र आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारदेखि पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा शुरु भएको छ । ११ औँ महाधिवेशन सम्पन्न भए पनि केन्द्रीय पदाधिकारी तथा नेताहरूको जिम्मेवारी अझै पूर्ण रूपमा टुंगिन नसकेपछि यस पटकको बैठकलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ...
काठमाण्डौ । सुधन गुरुङको सार्वजनिक गरिएको सम्पत्ति विवरणलाई लिएर संघीय संसदमा नयाँ राजनीतिक बहस सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रतिनिधि सभामा बोल्दै गुरुङको सम्पत्तिमाथि निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण...
काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् ।मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप...
काठमाण्डौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस भएका न्यायाधीश मनोजकुमार शर्मा विरुद्ध दायर भएका रिट निवेदनहरू दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको विषय सार्वजनिक भएको छ ।यो खुलासा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दर्ता रोकिएको विषयमा मुख्य रजिस्ट्रार विमल पौडेलसँग गरेको छलफलका क्रममा बाहिर आएको हो ।
काठमाण्डौ । नौबुँदे घोषणापत्र जारी गर्दै भक्तपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय मकवानपुरसँगको सहकार्यमा संघले आइतबार जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लब बागमतीमा...
काठमाण्डौं । अमेरिका र इरानबीच सम्भावित शान्ति वार्तालाई अघि बढाउन पाँच प्रमुख सर्तहरू अघि सारिएको दाबी गरिएको छ ।इरानी समाचार संस्था Fars News Agency का अनुसार अमेरिकाले प्रस्तुत गरेको प्रस्तावमा आणविक कार्यक्रमदेखि आर्थिक प्रतिबन्धसम्मका कडा शर्तहरू समेटिएका छन् ।
काठमाण्डौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानून अनुसार दर्ता हुन आएका सबै रिट निवेदनहरू बिना ढिलाइ दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई स्पष्ट र तत्काल कार्यान्वयन हुने आदेश दिएकी छन् ।अदालत प्रशासनले केही रिट निवेदनहरूलाई दर्ता नगरी “दरपीठ” (प्रक्रियागत अस्वीकार) गरेको र त्यसविरुद्ध पुनः निवेदन लिएर जाँदा पनि दर्ता अस्वीकार गरिएको भन्दै...
काठमाण्डौं । प्रतिनिधिसभामा सोमबारको बैठकका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय आचारसंहिता र मर्यादाभित्र रहेर आफ्नो भूमिका निर्वाह गर्न कडा निर्देशन दिएका छन् ।बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरुद्ध नारासहितका पर्चा देखाउँदै केही क्षण मौन प्रदर्शन गरेपछि सदनको वातावरण केही समय असहज बनेको थियो ।
काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरुद्ध असन्तुष्टि जनाउँदै रोस्ट्रम अगाडि पुगेर पर्चा प्रदर्शन गरेका छन् । बैठक शुरु हुनेबित्तिकै उनीहरू सभामुख डोलप्रसाद अर्यालको आसन नजिक पुगेर नारासहितका पर्चा देखाउँदै केही समय सदनमा अवरोधजस्तै वातावरण सिर्जना गरेका थिए ।
कामाण्डौं । युक्रेनले आइतबार राति रुसको राजधानी मस्कोलक्षित ठूलो मात्राको ड्रोन आक्रमण गरेको छ, जसलाई रुसले पछिल्लो एक वर्षयताकै सबैभन्दा ठूलो हवाई हमला भएको जनाएको छ ।रुसी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
काठमाण्डौँ । वर्षायाम शुरु भएसँगै सुनकोशी नदीमा पानीको सतह बढेपछि फोक्सिङटार र बङ्शिलाघाटमा राखिएका अस्थायी बेलिब्रिज हटाइएको छ ।बेलिब्रिज निकालिएसँगै खोटाङ जिल्लाको पूर्वी तराईसँग रहेको प्रत्यक्ष सडक सम्पर्क फेरि अवरुद्ध बनेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.