शुक्रबार, असार ५,२०८३ 07:35:22
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 07:35:22
नारायणघाट–बुटवल सडक ९१% पूरा, जेठ १५ भित्र मुख्य काम सक्ने लक्ष्य
NEWS

नारायणघाट–बुटवल सडक ९१% पूरा, जेठ १५ भित्र मुख्य काम सक्ने लक्ष्य

काठमाण्डौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो समयदेखि ढिलाइ र समस्याग्रस्त बनेको नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजना अब अन्तिम चरणमा पुगेको छ।  सडक विभागका अनुसार आयोजनाको भौतिक प्रगति करिब ९१ प्रतिशत पूरा भएको छ। 

‘नोभा’ आइसक्रिमलाई बजारबाट फिर्ता लिन निर्देशन,खान अयोग्य
NEWS

‘नोभा’ आइसक्रिमलाई बजारबाट फिर्ता लिन निर्देशन,खान अयोग्य

काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम यस्तो निर्देशन दिएको हो । बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त...

सार्वजनिक जग्गा हटाउने अभियानविरुद्ध सुकुम्बासीको बुटवलमा प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
NEWS

सार्वजनिक जग्गा हटाउने अभियानविरुद्ध सुकुम्बासीको बुटवलमा प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग

काठमाण्डौं । वैकल्पिक पुनर्वासको व्यवस्था नगरी डोजर चलाएर घरटहरा भत्काएको आरोप लगाउँदै अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूले बुटवलमा विरोध प्रदर्शन गरेका छन्।प्रदर्शनमा रुपन्देहीसहित २२ भन्दा बढी जिल्लाबाट आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको ठूलो सहभागिता रहेको आयोजकले जनाएको छ। 

‘उत्पादन र रोजगारीमुखी बजेट ल्याइनुपर्छ’
PUBLIC EXPECTATION

‘उत्पादन र रोजगारीमुखी बजेट ल्याइनुपर्छ’

जनमत

मोबाइलमा रिल हेर्दा वा गेम खेल्दा दिमागमा कस्तो असर गर्छ ? डोपामिन डिटक्सबाट सुर्धान सकिन्छ मानसिक स्वास्थ्य
OTHERS

मोबाइलमा रिल हेर्दा वा गेम खेल्दा दिमागमा कस्तो असर गर्छ ? डोपामिन डिटक्सबाट सुर्धान सकिन्छ मानसिक स्वास्थ्य

काठमाण्डौ । आजको डिजिटल युगमा बाँच्ने तरिका धेरै बदलिएको छ। सामाजिक सञ्जाल मानिसहरूको जीवनसँग यति धेरै जोडिएको छ कि खाली समय मिल्ने बित्तिकै मानिसहरू मोबाइल चलाउन थाल्छन् । त्यसपछि रील स्क्रोल गर्दै घण्टौं बित्छ र समयको पत्तै हुँदैन। यसको मुख्य कारण डोपामिन हो। डोपामिन मस्तिष्कको एक प्रकारको रसायन (न्युरोट्रान्समिटर) हो, जसले हामीलाई खुशी, सन्तुष्टि र प्रेरणा महसुस...

शिक्षा क्षेत्रमा सुधार र भ्रष्टाचार नियन्त्रण हुनेगरी बजेट ल्याइनुपर्छ
PUBLIC EXPECTATION

शिक्षा क्षेत्रमा सुधार र भ्रष्टाचार नियन्त्रण हुनेगरी बजेट ल्याइनुपर्छ

जनमत

मदन भण्डारी मार्गको दयनीय अवस्था, वर्षौंदेखि स्तरोन्नति नहुँदा यात्रु र चालक समस्यामा
NEWS

मदन भण्डारी मार्गको दयनीय अवस्था, वर्षौंदेखि स्तरोन्नति नहुँदा यात्रु र चालक समस्यामा

काठमाण्डौं । ताप्लेजुङ र तेह्रथुमलाई जोड्ने बसन्तपुर–गुफापोखरी–फुङलिङ (मदन भण्डारी मार्ग) खराब अवस्थाका कारण यात्रु, चालक, किसान र व्यवसायी सबै प्रभावित भएका छन्।तीनजुरे-मिल्के-जलजले क्षेत्रसहित प्रमुख पर्यटकीय गन्तव्य जोड्ने यो सडक वर्षौंदेखि स्तरोन्नति नहुँदा धुलो, हिलो र खाल्डाखुल्डीले जोखिमपूर्ण बनेको छ। 

कांग्रेसले जेनजीसँग संविधान संशोधनबारे संवाद गर्दै, आज सानेपामा सभापति थापासित विशेष छलफल
NEWS

कांग्रेसले जेनजीसँग संविधान संशोधनबारे संवाद गर्दै, आज सानेपामा सभापति थापासित विशेष छलफल

काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले आज नयाँ पुस्ता (जेनजी) का प्रतिनिधिसँग विशेष संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।पार्टी सभापति गगनकुमार थापाको पहलमा दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा छलफल कार्यक्रम तय गरिएको हो।

विदेशी लगानीकर्ताको नजर नेपालमा, १० महिनामा ७२८ परियोजना दर्ता, ४५ अर्बभन्दा बढी प्रतिबद्धता
NEWS

विदेशी लगानीकर्ताको नजर नेपालमा, १० महिनामा ७२८ परियोजना दर्ता, ४५ अर्बभन्दा बढी प्रतिबद्धता

काठमाण्डौं । नेपालमा चालू आर्थिक वर्षको पहिलो १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइर्) प्रतिवद्धता उल्लेखनीय रूपमा बढेको छ।  उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ।

‘किसानदेखि पूँजीगत खर्चसम्म समेटियोस् बजेटमा’
PUBLIC EXPECTATION

‘किसानदेखि पूँजीगत खर्चसम्म समेटियोस् बजेटमा’

जनमत

‘शिक्षा, स्वास्थ्य र रोजगारीमार्फत युवालाई देशमै रोक्ने बजेट आवश्यक’
PUBLIC EXPECTATION

‘शिक्षा, स्वास्थ्य र रोजगारीमार्फत युवालाई देशमै रोक्ने बजेट आवश्यक’

जनमत

‘जनजीवन उकास्ने र शिक्षा–स्वास्थ्यमा जोड दिने बजेटको अपेक्षा’
PUBLIC EXPECTATION

‘जनजीवन उकास्ने र शिक्षा–स्वास्थ्यमा जोड दिने बजेटको अपेक्षा’

जनमत

मुस्ताङमा अवैध भेपको ठूलो खेप समातियो, दुई कन्टेनर जफत
NEWS

मुस्ताङमा अवैध भेपको ठूलो खेप समातियो, दुई कन्टेनर जफत

काठमाण्डौं । मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध इलेक्ट्रोनिक सामग्रीसहित दुई वटा कन्टेनर नियन्त्रणमा लिएको छ।लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रबाट चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अन्य सामान बरामद गरिएको हो। 

सिरहामा २१ लाख मूल्यको तस्करीको सामानसहित ट्रक  सशस्त्र प्रहरीको नियन्त्रयामा, दुई जना पक्राउ
NEWS

सिरहामा २१ लाख मूल्यको तस्करीको सामानसहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रयामा, दुई जना पक्राउ

काठमाण्डौं । सिराहा जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।  नवराजपुर गाउँपालिका–५ स्थित देवनगर सीमा ईलाकाबाट करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको हो। 

कामिरिता शेर्पाको ऐतिहासिक कीर्तिमान, ३२औँ पटक सगरमाथा सफल आरोहण
NEWS

कामिरिता शेर्पाको ऐतिहासिक कीर्तिमान, ३२औँ पटक सगरमाथा सफल आरोहण

काठमाण्डौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही  कामिरिता शेर्पाले फेरि इतिहास रच्दै ३२औँ पटक विश्वको सर्वोच्च शिखर (सगरमाथा) को सफल आरोहण गरेका छन्।  आइतबार बिहान १० बजेर १२ मिनेट जाँदा उनले सगरमाथाको चुचुरोमा पाइला टेक्दै आफ्नै नाममा रहेको विश्व कीर्तिमानलाई अझ उचाइमा पुर्‍याएका हुन्।

‘किसानलाई कर सहुलियत, शिक्षा-स्वास्थ्यमुखी बजेट चाहिन्छ’
PUBLIC EXPECTATION

‘किसानलाई कर सहुलियत, शिक्षा-स्वास्थ्यमुखी बजेट चाहिन्छ’

जनमत

भारतको नयाँ नियमले थलियो नेपाली चिया उद्योग, लाखौं किलो चिया थन्कियो गोदाममै
NEWS

भारतको नयाँ नियमले थलियो नेपाली चिया उद्योग, लाखौं किलो चिया थन्कियो गोदाममै

काठमाण्डौं । भारतले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ (एसओपी) का कारण नेपाली चिया निर्यात गम्भीर संकटमा परेको छ।  गत मे १ देखि भारतको टि बोर्डले लागू गरेको नयाँ व्यवस्था पछि नेपालबाट भारततर्फ हुने चिया निकासी लगभग ठप्प बनेको व्यवसायीहरूले बताएका छन्। 

काठमाडौंमा ट्राफिक प्रहरीको कडाइ, २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा
NEWS

काठमाडौंमा ट्राफिक प्रहरीको कडाइ, २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा

काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाएको छ।  पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार २९ जना चालक कारबाहीमा परेका छन्। 

कंगोमा इबोलाको कहर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय संकटकाल घोषणा
NEWS

कंगोमा इबोलाको कहर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ।  संक्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्ल्यूएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। 

सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड
TOURISM

सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड

काठमाण्डौ। नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन् । त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो । बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ ।रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.