नेपाल–जापान आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना छः अध्यक्ष अग्रवाल
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र जापानबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा औद्योगिक आधुनिकीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताएका छन्।नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमको उद्घाटन सत्रलाई...

