बजेटोत्सवमा जनताको आवाज
जनमत
TRENDING
कसले बनाउँछ बजेट ? कसरी तय हुन्छ खर्च र कर ?
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन्।सरकारले ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिबाटै निर्णय गर्न सकिने व्यवस्था प्रस्ताव गरेपछि राष्ट्रपति पौडेलले उक्त प्रावधान अस्वीकार गरेका हुन्। उनले यसअघि पनि यस्तै प्रकारका व्यवस्थाप्रति आपत्ति जनाउँदै आएका थिए।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् भने अन्य विभिन्न ऐन संशोधनसम्बन्धी अध्यादेशहरू भने निरन्तर जारी गरेका छन्। एउटै समयको यी फरक निर्णयले अहिले एउटा नयाँ राजनीतिक प्रश्न उठाएको छ: के सरकार र राष्ट्रपतिबीच सम्बन्ध अब तिक्त बन्दै जाने हो ?मन्त्रिपरिषद्को सिफारिसमा आएको संवैधानिक परिषद्सम्बन्धी...
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन्।राष्ट्रपति पौडेलले “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” जारी गरेका हुन्।
काठमाण्डौं । नर्वे विश्वकै सबैभन्दा हरित अर्थतन्त्रमध्ये एक मानिन्छ, तर यसको ऊर्जा नीति भने गहिरो “व्यावसायिक विरोधाभास” (Norwegian paradox) मा अडिएको छ, जसले देशलाई एकैसाथ हरित नेता र जीवाश्म इन्धन महाशक्ति दुवै बनाएको छ।व्यावसायिक रूपमा हेर्दा नर्वेको अर्थतन्त्र दुई आधारमा टिकेको छ—घरेलु हरित ऊर्जा प्रणाली र वैश्विक तेल–ग्यास निर्यात। देशको ९८ प्रतिशत बिजुली नवीकरणीय स्रोत...
काठमाण्डौं । नर्वे विश्वकै सबैभन्दा हरित अर्थतन्त्रमध्ये एक मानिन्छ, तर यसको ऊर्जा नीति भने गहिरो “व्यावसायिक विरोधाभास” (Norwegian paradox) मा अडिएको छ, जसले देशलाई एकैसाथ हरित नेता र जीवाश्म इन्धन महाशक्ति दुवै बनाएको छ।व्यावसायिक रूपमा हेर्दा नर्वेको अर्थतन्त्र दुई आधारमा टिकेको छ—घरेलु हरित ऊर्जा प्रणाली र वैश्विक तेल–ग्यास निर्यात। देशको ९८ प्रतिशत बिजुली नवीकरणीय स्रोत...
काठमाण्डौं । सरकारले मन्त्रालय पुनर्संरचना गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। यसअन्तर्गत ४ वटा मन्त्रालय खारेज गर्ने र ६ मन्त्रालयको नाम परिवर्तन गर्ने योजना अघि बढाइएको छ।सरकारी स्रोतका अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज हुनेछन्। खेलकुदलाई शिक्षा मन्त्रालयसँग गाभेर नयाँ ‘शिक्षा तथा...
काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय सीमाको सुरक्षाभन्दा सुकुम्बासी व्यवस्थापनलाई अघि सारिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन शाहतर्फ संकेत गर्दै सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग गर्नुको सट्टा लिपुलेक–कालापानीजस्ता सीमावर्ती क्षेत्रमा...
काठमाडौँ उपत्यकाभित्र वाग्मती नदी र त्यसका सहायक नदीका किनार तथा सरकारी–सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउने अभियानलाई सरकारले तीव्र बनाएको छ।काठमाण्डौं, सार्वजनिक जग्गा कब्जा गरेर निर्माण गरिएका संरचना भत्काउँदै आएको सरकारले आइतबार वाग्मती र सहायक नदी किनारमा डोजर सञ्चालन गरेको हो। शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं,...
काठमाण्डौं, आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न अब ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ।पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटका लागि यस्तो मापदण्ड तय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।उनका अनुसार, चुनावमा उम्मेदवार बन्न...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई सरकारसँग नडाउन आग्रह गरेका छन् । लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका व्यवसायिक संगठनमा आवद्ध उद्योगी तथा व्यवसायीसँगको छलफलका क्रममा यस्तो बताएका हुन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा भएको...
काठमाण्डौं । वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक दबाबमा परेको भन्दै सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ।संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रीलाई ध्यानाकर्षण गराउँदै पछिल्लो समय सञ्चालन खर्च तीव्र रूपमा बढेको र कम्पनीहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको जनाएको छ।
काठमाण्डौं । मकवानपुर र ललितपुरका दुई स्थानमा गएको पहिरो हटाइएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा आएको छ। आइतबार बिहान अविरल वर्षापछि मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडा र ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरे क्षेत्रमा पहिरो खसेको थियो।
काठमाण्डौं । सरकारले विद्यालय क्षेत्रको सुधारलाई प्रभावकारी बनाउन सङ्घीय सरकार र स्थानीय तहबीचको समन्वय सुदृढ गर्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना प्रक्रिया, शुल्क विवाद तथा शैक्षिक व्यवस्थापनसँग सम्बन्धित विषयमा स्थानीय सरकार र सरोकारवालासँग विस्तृत छलफल अघि बढाउने जनाएको छ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । ढकालले आज पार्टी कार्यालय बनस्थलीमा पार्टीका सभापति रवि लामिछानेसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
काठमाण्डौ । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा डिजिटल एन्ड आईटी–इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस(बीआईएस) प्रोग्राम २०२६’ अन्तर्गत अभिमुखीकरण सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक उद्यम विकास संस्थानको समन्वयमा सञ्चालन गरिएको हो ।यस कार्यक्रममार्फत ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई इन्क्युबेसन सहयोग प्रदान...
काठमाण्डौ । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ ।सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ ।वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.