शुक्रबार, असार ५,२०८३ 11:05:50
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 11:05:50
धोबीखोला क्षेत्रमा सरकारको डोजर अभियानसँग स्थानीयको विरोध तीव्र, देखाए कानूनी दस्तावेज
NEWS

धोबीखोला क्षेत्रमा सरकारको डोजर अभियानसँग स्थानीयको विरोध तीव्र, देखाए कानूनी दस्तावेज

काठमाण्डौं । सरकारले सुकुमबासी व्यवस्थापन र नदी किनारका अनधिकृत संरचनाहरू हटाउने अभियानलाई निरन्तरता दिँदै धोबीखोला करिडोरमा शनिबार डोजर चलाएको छ।  रुद्रमती मन्दिर नजिकको क्षेत्रलाई लक्ष्य गर्दै गरिएको यस कार्यमा, सरकारको निर्णयप्रति स्थानीयवासीहरूले गम्भीर असहमतिका साथ प्रतिक्रिया जनाएका छन्।स्थानीयवासीहरूले डोजर चलाउने क्रममा वास्तविक सुकुमबासीहरूको पहिचान...

२४ घण्टामा १,७२० सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही, ८ लाख ५८ हजार राजस्व संकलन
NEWS

२४ घण्टामा १,७२० सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही, ८ लाख ५८ हजार राजस्व संकलन

काठमाण्डौं । बितेका २४ घण्टामा १,७२० सवारी चालकलाई विभिन्न सवारी नियम उल्लङ्घनको आरोपमा कारबाही गरिएको छ।  यसबाट राज्यकोषमा रु ८ लाख ५८ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

२० अर्ब रुपैयाँ लागतको पश्चिम सेती ४०० केभी प्रसारण लाइनको कार्यान्वयनको तयारी, सम्झौता वैशाख महिनाभित्र
NEWS

२० अर्ब रुपैयाँ लागतको पश्चिम सेती ४०० केभी प्रसारण लाइनको कार्यान्वयनको तयारी, सम्झौता वैशाख महिनाभित्र

काठमाण्डौं । सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा नेपालका सबैभन्दा ठूलो प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पाँच प्रमुख साझेदार कम्पनीहरूको चयन गरेको छ।यस परियोजनामा पश्चिम सेती (बझाङ-वनलेक-दोदोधरा) ४०० केभी प्रसारण लाइन निर्माण गर्न लागिएको हो।राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले २०८२ पुस २३ गते स्वदेशी लगानीकर्ताबाट प्रस्ताव...

वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा ३ अर्ब १५ करोड राजस्व सङ्कलन, उद्यमीहरू जाँचपास प्रक्रियामा सहभागी भएनन्
NEWS

वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा ३ अर्ब १५ करोड राजस्व सङ्कलन, उद्यमीहरू जाँचपास प्रक्रियामा सहभागी भएनन्

काठमाण्डौं । वीरगञ्ज भन्सार कार्यालयले लगातार तीन दिनसम्म उद्यमी र व्यवसायीहरूको भन्सार जाँचपास प्रक्रिया रोकिए तापनि, पेट्रोलियम पदार्थ र अन्य सामग्रीहरूको भन्सार जाँचपास गरेर तीन दिनमा तीन अर्ब १५ करोड रुपैयाँको राजस्व सङ्कलन गरेको छ।सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, वैशाख १५ गतेदेखि आयात र निर्यातकर्ताहरू भन्सार जाँचपास प्रक्रियामा सहभागी नभए तापनि पेट्रोलियम...

सीमा कडाइको ‘रहस्य: एमालेकालीन प्रावधान, दोषजति बालेन सरकारको टाउकोमा !
NEWS

सीमा कडाइको ‘रहस्य: एमालेकालीन प्रावधान, दोषजति बालेन सरकारको टाउकोमा !

काठमाण्डौ । भारतसँग जोडिएका नेपालका सीमा नाकाहरूमा १०० रुपैयाँभन्दा बढी मूल्यको सामान बोकेर आउँदा हुने धरपकड र जफतको विषय अहिले तीव्र राजनीतिक बहसको केन्द्र बनेको छ। दैनिक उपभोगका साना सामग्रीमै कडाइ भएपछि सर्वसाधारण, साना व्यापारी र विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन्। तर, यस विवादमा एउटा नयाँ पाटो खुलेको छ: यो व्यवस्था वर्तमान सरकारको नयाँ निर्णय होइन, बरु गत...

अविरल वर्षापछि प्रमुख राजमार्गहरूमा बाढी र पहिरो, यातायात ठप्प
NEWS

अविरल वर्षापछि प्रमुख राजमार्गहरूमा बाढी र पहिरो, यातायात ठप्प

काठमाण्डौं । अविरल वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्गहरूमा बाढी र पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ।  नेपाल प्रहरीको तथ्याङ्क अनुसार, आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही सडक खण्डहरूमा यातायात पूर्ण र आंशिक रूपमा अवरुद्ध छन्।कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ को बरुणमा साउन १७ गते...

प्रधानमन्त्री शाहसँग भेट तय नहुँदा भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित
NEWS

प्रधानमन्त्री शाहसँग भेट तय नहुँदा भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

काठमाण्डौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हालको लागि स्थगित भएको छ।  उनले नेपालमा प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्नको लागि आगामी वैशाख महिनाको अन्तिममा आउने तालिका तय भएको थियो।भारतीय विदेश मन्त्रालयका स्रोतका अनुसार, प्रधानमन्त्री शाहसँग भेट गर्ने समयको निर्धारण नभएकाले मिश्रीको भ्रमण स्थगित गरिएको हो।  प्रधानमन्त्री शाहको प्रतिक्रिया...

काँकरभिट्टा नाका हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि
TOURISM

काँकरभिट्टा नाका हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

काठमाण्डौं, नेपालको पूर्वी नाका काँकरभिट्टा हुँदै पैदलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।अधिकारित तथ्याङ्क अनुसार, प्रतिदिन औसत २८ जना विदेशी नागरिक यस नाका हुँदै नेपाल प्रवेश गर्दैछन्।चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा ८१ देशका ७,६४२ विदेशी पर्यटक काँकरभिट्टाबाट नेपाल आएका छन्।

चालू आवको नौ महिनामा १० अर्ब ७० करोडको अलैँची निर्यात
NEWS

चालू आवको नौ महिनामा १० अर्ब ७० करोडको अलैँची निर्यात

काठमाण्डौं । मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यातमा ४१.५८ प्रतिशतको वृद्धि भएको छ।कार्यालयको तथ्याङ्कअनुसार, उक्त अवधिमा १० अर्ब ७० करोड ७ लाख १८ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको हो। 

के इन्डक्सनमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
OFF THE BEAT

के इन्डक्सनमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?

के इन्डक्सनमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण संशोधन अध्यादेश
NEWS

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण संशोधन अध्यादेश

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण नियन्त्रणसँग सम्बन्धित नयाँ अध्यादेश जारी गरेका छन्।  राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश-०८३ राष्ट्रपतिबाट स्वीकृत भई जारी गरिएको हो।

नेपालको बजेट: ५ करोडबाट २० खर्ब, तर किन परिणाम कमजोर ?
BUDGET

नेपालको बजेट: ५ करोडबाट २० खर्ब, तर किन परिणाम कमजोर ?

नेपालको बजेट: ५ करोडबाट २० खर्ब, तर किन परिणाम कमजोर ?

१८.९ खर्बको बजेट कस्तो बन्दैछ ?
BUDGET

१८.९ खर्बको बजेट कस्तो बन्दैछ ?

१८.९ खर्बको बजेट कस्तो बन्दैछ ? 

यस्तो थियो नेपालको पहिलो बजेट: सुन्दा अचम्म लाग्छ
BUDGET

यस्तो थियो नेपालको पहिलो बजेट: सुन्दा अचम्म लाग्छ

यस्तो थियो नेपालको पहिलो बजेट: सुन्दा अचम्म लाग्छ 

कसले बनाउँछ बजेट, कसरी तय हुन्छ खर्च र कर ?
BUDGET

कसले बनाउँछ बजेट, कसरी तय हुन्छ खर्च र कर ?

कसले बनाउँछ बजेट, कसरी तय हुन्छ खर्च र कर ? 

बजेटको नाममा संसदमा हंगामा भयो, झोला थुतियो, अर्थमन्त्री लखेटिए.....!
BUDGET

बजेटको नाममा संसदमा हंगामा भयो, झोला थुतियो, अर्थमन्त्री लखेटिए.....!

काठमाण्डौ । नेपालमा बजेट केवल आर्थिक दस्तावेज मात्र नभई धेरैपटक राजनीतिक टकरावको केन्द्र बनेको छ। इतिहासका केही वर्षहरूमा बजेट प्रस्तुतिका क्रममा संसदभित्रै असामान्य दृश्य देखिए: कहिले अर्थमन्त्रीमाथि दुर्व्यवहार, कहिले झोला थुत्ने प्रयास, त कहिले बजेट नै प्रस्तुत हुन नदिने अवस्था।

किन फस्यो नेपालको अर्थतन्त्र तीन पासोमा ? भट्टले देखाए स्पष्ट तस्वीर
PRE-BUDGET DISCUSSION

किन फस्यो नेपालको अर्थतन्त्र तीन पासोमा ? भट्टले देखाए स्पष्ट तस्वीर

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले गम्भीर संक्रमणकालीन मोडमा रहेको स्पष्ट संकेत गरेका छन्। उनका अनुसार मुलुकको आर्थिक संरचना तीनवटा गहिरा ‘पासो’(ऋण, अनुत्पादक सम्पत्ति र सरकारी दायित्व)बीच अल्झिएको छ, जसले दीर्घकालीन स्थायित्व र उच्च आर्थिक वृद्धिको मार्गलाई चुनौतीपूर्ण बनाएको छ।

कर सुधार बिना अर्थतन्त्र उकासिँदैन : रामेश्वर खनाल
EXPERT OPINION

कर सुधार बिना अर्थतन्त्र उकासिँदैन : रामेश्वर खनाल

काठमाण्डौ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आन्तरिक उत्पादन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार अर्थतन्त्रलाई दिगो बनाउने हो भने उत्पादनशील क्षेत्र विस्तार, लागत न्यूनीकरण र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा सरकार स्पष्ट रूपमा केन्द्रित हुनुपर्छ।

ट्याक्स रिफर्मदेखि फर्मलाइजेसनसम्म : अर्थमन्त्रीको रोडम्याप
EXPERT OPINION

ट्याक्स रिफर्मदेखि फर्मलाइजेसनसम्म : अर्थमन्त्रीको रोडम्याप

-डा. स्वर्णिम वाग्ले बजेटबारे आम मानिसमा एक किसिमको हाउगुजी देखिन्छ। मिडियाले पनि त्यसैअनुसार प्रस्तुत गर्दा त्यो हाउगुजी झन् बढिरहेको छ। बजेट प्रक्रियालाई अलिकति ‘डिमिस्टिफाइ’ गर्नुपर्छ भन्ने मेरो धारणा छ। अर्थ मन्त्रालयका सहकर्मी र विज्ञहरूसँग पनि हामी यसलाई सरल रूपमा बुझाउने बहस गरिरहेका छौँ– बजेट वास्तवमा के हो? सरल भाषामा, नेपाल सरकारको एक वर्षको खर्च कहाँ–कहाँ...

महँगीको चापबीच व्यक्तिगत आयकर पुनरावलोकनको बहस, सीमा र स्ल्याब कति हुनुपर्छ ?
EXPERT OPINION

महँगीको चापबीच व्यक्तिगत आयकर पुनरावलोकनको बहस, सीमा र स्ल्याब कति हुनुपर्छ ?

-सुदर्शन शर्मा काठमाण्डौ । देशमा बढ्दो महँगी र पैसाको क्रयशक्ति घट्दै गएको अवस्थामा व्यक्तिगत आयकरको करमुक्त सीमा तथा करका स्ल्याब पुनरावलोकन गर्नुपर्ने बहस तीव्र बनेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले ले कर संरचनामा संशोधन गर्ने अपेक्षा गरिएको छ।हालको व्यवस्थाअनुसार अविवाहित व्यक्तिका लागि वार्षिक करमुक्त सीमा करिब ५ लाख रुपैयाँ र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.