नेपाली सेनामा रोजगारी अवसर, ठूलो संख्यामा पदपूर्ति हुने
काठमाण्डौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा आवेदन खुला गरेको हो।
TRENDING
काठमाण्डौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा आवेदन खुला गरेको हो।
काठमाण्डौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रिया अनलाइन प्रणालीमार्फत शुरु गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने यी सबै काम अब डिजिटल प्रणालीमार्फत गर्न निर्देशन दिएको हो।
काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटलाई नीतिगत सुधार, कर प्रणालीमा पुनरावलोकन, सुशासन प्रवर्द्धन र निजी लगानी आकर्षणमा केन्द्रित गर्ने बताएका छन्। कर दर घटाएर खपत र राजस्व दुवै बढाउन सकिने सरकारको दृष्टिकोण रहेको उनको भनाइ छ।
काठमाण्डौं, नेपाल–भारत सीमामा कडाइ गरिएपछि सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको आवागमन उल्लेख्य रूपमा घटेको छ भने नेपाली बजारतर्फ किनमेल गर्ने उपभोक्ताको संख्या बढेको देखिएको छ।वैशाख २ गतेदेखि सरकारले भन्सार नियम कडाइका साथ लागू गर्दै १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था गरेपछि सीमाक्षेत्रको व्यापारिक...
काठमाण्डौं, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक आयोजनाको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न भएको छ। आयोजनाले शुक्रबार सूचना जारी गर्दै पूर्वनिर्धारित प्रतिबद्धताअनुसार अप्रिलभित्रै दाउन्ने क्षेत्रसम्म एकतर्फी पक्की सडक जोडिएको जनाएको हो।आयोजनाका अनुसार अब करिब १४ दिनभित्र नारायणघाटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर दूरी पूर्ण रूपमा पक्की सडकमार्फत...
काठमाण्डौं । धादिङकी मीना सात वर्षअघि घरेलु श्रमिकका रूपमा काम गर्न काठमाडौँ आएकी थिइन्।एउटै घरमा सरसफाइदेखि वृद्धवृद्धाको स्याहारसुसारसम्म गर्दै आएकी उनलाई गत वर्ष सुन चोरीको आरोप लगाएर तीन महिनाको पारिश्रमिक नदिई कामबाट निकालियो।घरधनीका लागि जुठा भाँडा माझ्ने, ट्वाइलेट सफा गर्ने, जुत्ता–मोजा धुनेदेखि घरको सम्पूर्ण काम सम्हाल्दै आएकी मीनाले साप्ताहिक बिदाको माग...
काठमाण्डौं । कपिलवस्तुको सदरमुकाम तौलिहवा तथा आसपास क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले निरीक्षण गरेको हो।सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन थालिएको हो।
काठमाण्डौं, बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको व्यापक उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको छ। अधिकार क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउने निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा तोकेको थियो।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यससँगै काठमाण्डौमा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाण्डौ, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ थियो।
काठमाण्डौ । आज २५७० औँ बुद्ध जयन्ती मनाइदैंछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन पर्ने भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले आज बुद्ध जयन्तीको रुपमा मनाउँदै आएका छन् । गौतम बुद्धको जन्म लुम्बिनीमा आजभन्दा २५७० वर्षअघि इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको...
काठमाण्डौ । नेपाल प्रहरीले प्रतिबन्धित वस्तु आयात गर्न नक्कली सरकारी कागजात प्रयोग गरिएको घटनामा एक व्यवसायीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले वीरगञ्जबाट नविनकुमार अग्रवाललाई नियन्त्रणमा लिएको हो।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सार्वजनिक खरिदसम्बन्धी नयाँ अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार “सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३” संविधानको धारा ११४(१) बमोजिम जारी गरिएको हो।
काठमाण्डौ । हाल विभिन्न अनुसन्धान र कारबाहीका कारण निजी क्षेत्रका केही व्यवसायीहरू आतङ्कित भइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्पष्ट सन्देश दिएका छन्: उद्योग तथा व्यवसायको नाममा आपराधिक गतिविधि गर्ने कसैलाई पनि छुट दिइने छैन।
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।
काठमाण्डौं । सुकुम्बासी बस्ती हटाइएको विरोधमा अखिल नेपाल सुकुम्बासी संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले देशव्यापी दबाबमूलक कार्यक्रम अघि सार्दै चक्काजाम र आम हड्तालसम्म जाने चेतावनी दिएको हो।संघले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई पदबाट हटाउन पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने...
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा प्रहरी हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई अदालतले पुनः तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।काठमाडौं जिल्ला अदालतले बिहीबार भएको सुनुवाइपछि थप अनुसन्धानका लागि उनलाई तीन दिन थुनामा राख्ने आदेश दिएको हो।
काठमाण्डौं, रामग्राम–१२ शान्तीचौरस्थित सडक उपभोग दस्तुर सङ्कलनका लागि निर्माण गरिएको संरचना उपयोगमा नआएपछि अलपत्र अवस्थामा रहँदा सडक सुरक्षा र राजस्व संकलन दुवै पक्ष प्रभावित बनेका छन्।सडक बोर्डले राजस्व संकलन गर्ने उद्देश्यले निर्माण गरेको उक्त संरचना वर्षौँदेखि सञ्चालनमा आउन सकेको छैन। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र सवारी साधनको ठक्करले जीर्ण बनेको संरचना...
काठमाण्डौ । युवा व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीहरूबाट संस्थापक सेयर खरिद गर्ने व्यक्ति तथा संस्थाहरूविरुद्ध अनुसन्धान थप तीव्र बनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सेयर खरिदसँग जोडिएका सम्पूर्ण भुक्तानी विवरण माग गर्दै औपचारिक प्रक्रिया अघि बढाएको हो।
काठमाण्डौं। नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण र १५औँ महाधिवेशनको तयारीलाई लिएर विवाद चर्किँदै गएको छ।एकातर्फ नेता डा. शेखर कोइराला पक्षले बागमती प्रदेशस्तरीय छलफल गर्दै सदस्यता अद्यावधिकको प्रक्रिया व्यवहारिक नभएको निष्कर्ष निकालेको छ भने अर्कोतर्फ शेरबहादुर देउवा समूहले भने यसलाई बदनियतपूर्ण प्रयास भन्दै आपत्ति जनाएको छ।
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने भनेर ल्याएको नियम सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि अव्यवहारिक भएको बताएका छन्।सर्लाही–४ अन्तर्गतको सीमा क्षेत्र मधुवनीबाट फर्किएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले त्यहाँका स्थानीयसँगको भेटघाटले आफूमा “गहिरो छटपटी र आक्रोश”...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.