गृहमन्त्रीको राजीनामा माग्ने ४ जना पक्राउ
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अघि विरोध प्रदर्शन गरिरहेका ४ जनालाई आज पक्राउ गरेको हो ।

