शनिबार, असार ६,२०८३ 06:20:16
Bizshala
  • शनिबार, असार ६,२०८३ 06:20:16
सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव
TOURISM

सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव

काठमाण्डौ। पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्याएर मात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न...

काठमाण्डौ उपत्यकाभित्र चल्ने गाडीको भाडा २५.९६% बढाउने
NEWS

काठमाण्डौ उपत्यकाभित्र चल्ने गाडीको भाडा २५.९६% बढाउने

काठमाण्डौ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ।प्रदेशको भाडा निर्धारण समितिको सिफारिसअनुसार उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिनेछ भने उपत्यकाबाहिर चल्ने सवारीको भाडा १७.३५ प्रतिशतले बढाइने तयारी गरिएको छ।

रास्वपा पुराना दलहरूसँगै उभिएको ज्ञानेन्द्र शाहीको आरोप
ECONOMY& POLITICS

रास्वपा पुराना दलहरूसँगै उभिएको ज्ञानेन्द्र शाहीको आरोप

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखमा सहयोग गर्ने वाचा गरेर पनि रास्वपाले अन्ततः धोका दिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् ।  रास्वपाले नै उपसभामुख पदका लागि आफूलाई अघि सार्न आग्रह गरेपछि उनले उम्मेदवारी दिने निर्णय गरेको बताए । तर पछि रास्वपाले नै अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि उनी...

रुग्ण भई बसेका आयोजनाहलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
ECONOMY& POLITICS

रुग्ण भई बसेका आयोजनाहलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरु गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।  शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले सो धारणा राखेका हुन् ।  समस्याको वर्गीकरण गरी समाधानको उपाय खोजिने...

आयल निगमलाई दैनिक ९३ करोड घाटा, आइओसीलाई किस्ता तिर्न रु.१६.३७ अर्ब जुटाउनुपर्ने
ECONOMY& POLITICS

आयल निगमलाई दैनिक ९३ करोड घाटा, आइओसीलाई किस्ता तिर्न रु.१६.३७ अर्ब जुटाउनुपर्ने

काठमाण्डौ । पश्चिम एसियामा भइरहेको द्वन्द्व तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपाल आयल निगम गम्भीर आर्थिक दबाबमा परेको छ।निगमले जारी गरेको सार्वजनिक सूचनामा वर्तमान अवस्थामा इन्धनको उपभोग नियन्त्रण नगरे र मूल्य समायोजन नगरेमा भारतीय आयल निगम (आईओसी) लाई भुक्तानी गर्न कठिन हुने उल्लेख गरिएको छ। साथै, यस्तो अवस्था जारी रहे...

मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी
ECONOMY& POLITICS

मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग तथा श्रम मन्त्री नियुक्त गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्रीमा नियुक्त भएका छन् ।

आइक्यानद्वारा देशव्यापी पूर्व–बजेट छलफल कार्यक्रम सुरु, प्राप्त सुझावहरू सरकारलाई बुझाइने
NEWS

आइक्यानद्वारा देशव्यापी पूर्व–बजेट छलफल कार्यक्रम सुरु, प्राप्त सुझावहरू सरकारलाई बुझाइने

काठमाण्डौ । नेपालको लेखा व्यवसायको नियामक निकाय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटका लागि क्षेत्रगत सुझाव र राय संकलन गर्ने उद्देश्यले देशव्यापी ‘पूर्व–बजेट अन्तरक्रिया कार्यक्रम’ सुरु गरेको छ । अन्तरक्रियामार्फत देशभरबाट संकलित सुझावहरुको विस्तृत प्रतिवेदन बनाएर सरकारलाई बुझाउने कार्यक्रम रहेको छ ।  आर्थिक तथा...

क्रस बोर्डर टुरिजम् कन्क्लेभ २०२६ : पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड
TOURISM

क्रस बोर्डर टुरिजम् कन्क्लेभ २०२६ : पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड

झापा । नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा कोशी प्रदेशको झापामा भएको “क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६” को तेस्रो संस्करणमा सीमापार पर्यटनको प्रवर्द्धन, नीतिगत सुधार र नेपाल-भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ । शुक्रबार झापाको होटल मेची क्राउनमा भएको कार्यक्रममा वक्ताहरुले पर्यटन विस्तारका लागि व्यवहारिक सुधार, पूर्वाधार...

आइतबार सेवा सुचारु राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन, ओपिडी समेत खुल्ला रहने
ECONOMY& POLITICS

आइतबार सेवा सुचारु राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन, ओपिडी समेत खुल्ला रहने

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि स्वास्थ्य सेवामा निरन्तरता दिन सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।  हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा स्वास्थ्य सेवा प्रभावित हुने गुनासो आएपछि मन्त्रालयले सेवा अवरुद्ध नगर्न र आवश्यक परे सट्टा बिदा लिन आग्रह गरेको हो ।सरकारले इन्धनको खपत घटाउने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा...

प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने, शपथग्रहण पनि आजै
ECONOMY& POLITICS

प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने, शपथग्रहण पनि आजै

काठमाण्डौ । प्रतिनिधि सभाको बैठकले आज दिउँसो ४ बजे उपसभामुख चयन गर्नेछ । साथै निर्वाचित उपसभामुखको शपथग्रहण कार्यक्रम पनि आजै सम्पन्न हुने भएको छ ।  राष्ट्रपतिको कार्यालय शीतल निवासका अनुसार आज साँझ ६ बजेका लागि शपथग्रहणको समय तय गरिएको छ ।

मेडिकल कलेजहरुलाई भर्ना बापतको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम
NEWS

मेडिकल कलेजहरुलाई भर्ना बापतको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले केही स्वास्थ्य शिक्षासँग सम्बन्धित संस्था, मेडिकल र डेन्टल कलेजहरूलाई विद्यार्थी भर्नासँग सम्बन्धित बाँकी शुल्क तीन हप्ताभित्र तिर्न निर्देशन दिएको छ।काउन्सिलका कार्यवाहक रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराउने कलेजहरूले बुझाउनुपर्ने शुल्क बारम्बार आग्रह गर्दा पनि नतिरेपछि अन्ततः तीन...

केही प्रदेशमा वर्षा र हावाहुरीको चेतावनी, राजधानीमा घामै घाम
NEWS

केही प्रदेशमा वर्षा र हावाहुरीको चेतावनी, राजधानीमा घामै घाम

काठमाण्डौ । शुक्रबार बिहानसम्मको अवस्थाअनुसार देशभरको मौसम सामान्यतया स्थिर देखिएको छ। कोसी प्रदेश र उच्च हिमाली भेगमा आंशिक बदली देखिए पनि अन्य पहाडी तथा तराई क्षेत्रको आकाश प्रायः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर छुटको फाइदा जनतालाई नपुग्दै उल्टै मूल्य वृद्धि: आयल निगमको निर्णयले इन्धन इतिहासकै महँगो
NEWS

कर छुटको फाइदा जनतालाई नपुग्दै उल्टै मूल्य वृद्धि: आयल निगमको निर्णयले इन्धन इतिहासकै महँगो

काठमाण्डौ । सरकारले केही दिनअघि पेट्रोलियम पदार्थमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत कटौती गर्दै सर्वसाधारणलाई राहत दिने निर्णय गरेको थियो। तर, उक्त निर्णयको सकारात्मक प्रभाव उपभोक्तासम्म पुग्न नपाउँदै नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा एकैपटक भारी वृद्धि गरेको छ।निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र बढ्दो घाटालाई कारण देखाउँदै...

नागढुंगा सुरुङको दस्तुर दर तय, सवारी साधनअनुसार फरक–फरक रकम तिर्नुपर्ने
NEWS

नागढुंगा सुरुङको दस्तुर दर तय, सवारी साधनअनुसार फरक–फरक रकम तिर्नुपर्ने

काठमाण्डौ । सरकारले नागढुंगा सुरुङ प्रयोग गर्ने सवारी साधनको लागि नयाँ दस्तुर दर सार्वजनिक गरेको छ। यो दर गत साउन २६ गते निर्णय भइसकेको भए पनि बिहीबार राजपत्र मार्फत औपचारिक रूपमा सूचना प्रकाशित गरिएको छ।सरकारी सूचना अनुसार, दस्तुर दर सवारीको प्रकार र काठमाण्डौ प्रवेश तथा प्रस्थानको दिशानुसार फरक–फरक निर्धारण गरिएको छ।

प्रधानमन्त्री शाहले लिए श्रम मन्त्रालयको जिम्मेवारी
NEWS

प्रधानमन्त्री शाहले लिए श्रम मन्त्रालयको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफैँ लिएका छन् । मन्त्री दिपककुमार साहलाई कारबाही गरेसँगै प्रधानमन्त्री शाहले उक्त उक्त मन्त्रालयको जिम्मेवारी आफैँ लिएका हुन् ।  

पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
NEWS

पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको जनाएको छ।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा भित्र्याइएको...

कम्पनी रजिष्ट्रारको कार्यालयमा 'निशुल्क परामर्श सेवा डेस्क', कर्मचारीले नै निवेदन तयार पारिदिने`
NEWS

कम्पनी रजिष्ट्रारको कार्यालयमा 'निशुल्क परामर्श सेवा डेस्क', कर्मचारीले नै निवेदन तयार पारिदिने`

काठमाण्डौ । कम्पनी रजिष्ट्रारको कार्यालयले निःशुल्क परामर्श सेवा डेस्क (सहायता कक्ष) सञ्चालनमा ल्याएको छ ।  कम्पनीसम्बन्धी सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यालयले उक्त डेस्क संचालनमा ल्याएको हो ।  

एफएनसीसीआई निर्वाचनमा अदालतको ‘ब्रेक’: सदस्यता विवादले ६०औँ साधारणसभा अनिश्चित
NEWS

एफएनसीसीआई निर्वाचनमा अदालतको ‘ब्रेक’: सदस्यता विवादले ६०औँ साधारणसभा अनिश्चित

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई)को ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम समयमा आएर अवरुद्ध भएको छ।  उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा र निर्वाचन रोक्न निर्देशन दिएपछि महासंघको नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको हो।अदालतले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको...

योजना आयोगमा विविध क्षेत्रका विज्ञ नियुक्त, बालेनका पूर्वसल्लाहकार रेशु अर्यालसहित ६ सदस्य
NEWS

योजना आयोगमा विविध क्षेत्रका विज्ञ नियुक्त, बालेनका पूर्वसल्लाहकार रेशु अर्यालसहित ६ सदस्य

काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । यससँगै आयोगको सदस्यमा विश्वविद्यालयका प्राध्यापकदेखि प्रधानमन्त्री बालेन्द्र शाहका पूर्वसल्लाहकारसम्मलाई समावेश गरिएको छ ।आयोगमा थप ६ जना सदस्य नियुक्त भएका छन् । उनीहरूमा अर्जुनजंग थापा, डा. सुदन झा, रेशु अर्याल, देवेन्द्र गौचन,...

सरकारको एक्सन: श्रममन्त्री बर्खास्त, स्वास्थ्यमन्त्रीलाई सुध्रिन चेतावनी
NEWS

सरकारको एक्सन: श्रममन्त्री बर्खास्त, स्वास्थ्यमन्त्रीलाई सुध्रिन चेतावनी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई चेतावनी दिएका छन्।  राष्टिय स्वतन्त्र पार्टी-रास्वपा)को सिफारिसका आधारमा बिहीबार उक्त निर्णय गरिएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.