ट्रिपल टप बनाएको बजारले के ‘बुल रिजेक्सन’ गर्दैछ ? ( साप्ताहिक बजार विश्लेषणसहित )
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६८०.४९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७४८.०५ मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार ६७.५६ अंकले बढ्यो । अघिल्लो साता ६८.३४ अंकले बजार घटेको थियो ।यो साता ५ दिनको कारोबारमा ३९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता चार कारोबार...