आईतवार, बैशाख २१,२०८२ 09:59:46
IME remit
  • आईतवार, बैशाख २१,२०८२ 09:59:46
पेप्सीकोलामा साढे ४२ करोड फसाएको सेबोनले सात दोबाटोमा पनि जग्गा लिजमा लिएको भेटियो !
STOCK MARKET

पेप्सीकोलामा साढे ४२ करोड फसाएको सेबोनले सात दोबाटोमा पनि जग्गा लिजमा लिएको भेटियो !

काठमाण्डौ । स्थापनाकालदेखि नै भाडामा बसेको धितोपत्र बोर्डले पेप्सीकोलामा जग्गा बैना गर्नुअघि सातदोबाटोमा जग्गा लिजमा लिएर भाडा तिर्दै आएको खुलेको छ ।  पेप्सीकोलामा आफ्नै जग्गा खरीदको नाममा तीन बर्षदेखि बोर्डको साढे ४२ करोड रुपैयाँ फसेको छ । यो पैसाको साँवाब्याजसहित हिसाब गर्ने हो भने हालसम्म पचास कारोड भन्दा बढी पैसा हुन जान्छ । यो पैसा भनेको सेयर लगानीकर्ताहरुले हरेक...

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै सूचक राताम्य भएका छन् । बीमा समूहका...

दोहोरो अंकले घट्यो नेप्से,‘बजारमा बिक्री दबाव व्याप्त’
STOCK MARKET

दोहोरो अंकले घट्यो नेप्से,‘बजारमा बिक्री दबाव व्याप्त’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ३६२.७४ विन्दुमा झरेकोे छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५...

रसुवागढी हाईड्रोपावरको सञ्चालक परिवर्तन
STOCK MARKET

रसुवागढी हाईड्रोपावरको सञ्चालक परिवर्तन

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम संस्थापक सेयरधनी नेपाल विद्युत प्राधिकरणबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएको हो ।  

अर्पण बहादुर सिंहले पाए साञ्जेन जलविद्युतको कामु सीईओको जिम्मेवारी
STOCK MARKET

अर्पण बहादुर सिंहले पाए साञ्जेन जलविद्युतको कामु सीईओको जिम्मेवारी

काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)को जिम्मेवारी अर्पण बहादुर सिंहलाई दिइएको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

वेष्ट फाइनान्सको ३ लाख कित्ता बढी लिलामी सेयरको बोलपत्र आज खोलिने
STOCK MARKET

वेष्ट फाइनान्सको ३ लाख कित्ता बढी लिलामी सेयरको बोलपत्र आज खोलिने

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयरको बोलपत्र आज खोलिने भएको छ ।  उक्त गोप्य शिल्ड टेन्डर आज बिहान ११ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिने छ ।कम्पनीले हकप्रद सेयर बिक्री  खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७...

यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
STOCK MARKET

यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ ।  असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो । 

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको अनुभव नपुगेको दाबी
STOCK MARKET

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको अनुभव नपुगेको दाबी

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्य उदय कुमार निरौलाको अनुभव नपुगेको भन्दै राष्ट्रिय सूचना आयोगमा सूचना माग भएको छ । निरौलाको अनुभव नपुगेका कारण छनौट समितिमा रहन अयोग्य रहेको भन्दै आयोगमा सूचना माग भएको हो ।  नेपाल सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि ३ सदस्य सम्मिलित समिति बनाएको थियो । जसमा अर्थ...

अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो
STOCK MARKET

अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो

काठमाण्डौ ।देशको अर्थतन्त्र र यसप्रति चासो वा सरोकार हुनेहरुको तालुकदार मन्त्रालयका रुपमा रहेको अर्थमन्त्रालय प्रवक्ता र सूचना अधिकारीविहिन बनेको छ भन्दा कमैलाई विश्वास लाग्ला । तर अर्थमन्त्रालय एक साता भन्दा लामो समयदेखि प्रवक्ताविहिन बनेको छ । हाल सरकारले उत्तर कुमार खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ ।  तर उनको फोन भने अर्कै व्यक्तिले उठाउने गरेका छन् । फोन उठाउने...

अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो
STOCK MARKET

अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो

काठमाण्डौ । देशको तालुकदार मन्त्रालयका रुपमा रहेको अर्थमन्त्रालय प्रवक्ता र सूचना अधिकारीविहिन बनेको छ भन्दा कमैलाई विश्वास लाग्ला । तर अर्थमन्त्रालय एक साता भन्दा लामो समयदेखि प्रवक्ताविहिन बनेको छ । हाल सरकारले उत्तर कुमार खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ ।  तर उनको फोन भने अर्कै व्यक्तिले उठाउने गरेका छन् । फोन उठाउने व्यक्तिले आफू सूचनाको लागि  आधिकारिक व्यक्ति...

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट
STOCK MARKET

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको ७३ लाख ६३ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुई...

सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘करेक्सन फेज सकिसक्यो तर असारको दबावले देखिएन गति’
STOCK MARKET

सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘करेक्सन फेज सकिसक्यो तर असारको दबावले देखिएन गति’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ३६५.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड...

बैंकिङ समूहमा उछाल आएपछि भारतको सेयर बजार  हालसम्मकै उच्च, एशियाली बजारमा पनि बहार
STOCK MARKET

बैंकिङ समूहमा उछाल आएपछि भारतको सेयर बजार हालसम्मकै उच्च, एशियाली बजारमा पनि बहार

काठमाण्डौ । भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । इन्ट्रा डे कारोबारमा आज भारतको सेन्सेक्स इन्डेक्स ७८ हजार १६ विन्दु र निफ्टी इन्डेक्स २३ हजार ७१० विन्दुमा प्ुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।  आज भारतको सेयर बजारमा बैंकिङ समूहको सेयरमूल्यमा उछाल आएको छ । आज आईसीएफसी बैंक,एचडीएफसी बैंक र एसबीआई बैंकको सेयरमूल्यमा तीव्रता आएको छ । मेटल अटो र उर्जा...

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द हुन सक्ने, महान्यायाधिवक्ता कार्यालयले दियो यस्तो सुझाव
STOCK MARKET

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द हुन सक्ने, महान्यायाधिवक्ता कार्यालयले दियो यस्तो सुझाव

काठमाण्डौ । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई सुझाव दिएको छ ।यसअघि गत असार ५ गते बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले समितिलाई  २ जनाको नाम सिफारिस गर्न...

जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने
STOCK MARKET

जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाण्डौ । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।  यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  एकीकृत कारोबार सुरु गर्दा डेटा...

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महुली लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेका छन् । महुली लघुवित्तले २१ हजार ५१ कित्ता र मिथिला लघुवित्तले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  यी दुवै संस्थाले आफ्ना विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेका हुन् । मिथिला लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ...

एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा...

हिमालयन उर्जाको हकप्रद खरिदका लागि योग्य हुन कहिलेसम्म बन्ने सेयरधनी ?
STOCK MARKET

हिमालयन उर्जाको हकप्रद खरिदका लागि योग्य हुन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हिमालयन उर्जा कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि आगामी असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको रु...

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ ।  बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ निर्धारण गरिएको छ ।  

नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत
STOCK MARKET

नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत

काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजार आज ३.२१ अंकले बढेको छ । प्राविधिक रुपमा बजारलाई नियाल्दा अघिल्लो सातादेखि लगातार घटको बजारमा आज २०६० को सपोर्ट जोनमा ट्विजर बटम क्याण्डल बनेको छ ।  बजारमा आइतबार र सोमबारको  दुई दिनको कारोबारमा बनेका क्यान्डलहरुलाई मिलाएर हेर्ने हो भने ट्विजर बटम क्यान्डल प्याट्रन बनेको छ । ट्विजर क्यान्डल भनेको बजारमा बनेको दुईवटा एकै प्रकृतिका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.