आईपीओ कै भाउमा फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने अवसर, १.५० लाख कित्ता बिक्री हुँदै
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आगामी फागुन २७ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।