लघुबीमा कम्पनीहरुको व्यवसाय ४९१.४३% ले वृद्धि, कुनको कति?
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले एक अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले चालु आवको १० महिनासम्म १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा ४९१.४३ प्रतिशत बढी हो ।गत आवको सोही अवधिसम्म लघुबीमकहरुले २९ करोड ५८ लाख रुपैयाा मात्रै प्रिमिमय संकलन गरेका थिए । यस...