दक्षिणी चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, ९ जना बेपत्ता
काठमाण्डौ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ भने ९ जना अझै बेपत्ता रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ।यस हप्ता दक्षिणी तथा मध्य चीनमा चरम मौसमी प्रकोपका कारण ठूलो क्षति भएको छ। गुआङ्सी क्षेत्रमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित बनाएको जनाइएको छ। पछिल्लो समय ‘बावी’ नाम दिइएको आँधी पूर्वी...

