कङ्गोमा इबोला संक्रमण फैलिएपछि डब्लुएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।डब्लुएचओका अनुसार डीआर कङ्गोको पूर्वी इतुरी प्रान्तमा फैलिएको संक्रमणमा हालसम्म करिब २४६ शंकास्पद बिरामी र ८० जनाको मृत्यु रिपोर्ट भएको छ। यद्यपि, यस अवस्थालाई हाल विश्वव्यापी महामारी...

