इमर्जिङ नेपालको आम्दानी घटेसँगै नाफामा ६० प्रतिशतको गिरावट
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड ८७ लाख रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीले १ करोड ४६ लाख आम्दानी गरेको छ । जुन अघिल्लो आवको...