हिमालयन लघुवित्तको नाफा ४९% ले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । हिमालयन लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार आएसँगै नाफामा बढोत्तरी आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४४ करोड २१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२२ प्रतिशतले बढी हो ।यस्तै अघिल्लो आवमा ७ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसरी संस्थाको नाफा ४९.१८...

