हिमालयन पावर पार्टनरको ४.६८ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा
काठमाण्डौ । हिमालयन पावर पार्टनरले अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य...

