वैदेशिक रोजगारीमा गएकाले कालंगा हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले चैत १० गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख...

