रिलायन्सको आईपीओ बुक बिल्डिङको अन्तराष्ट्रिय अभ्यासविपरीत, ताजा वित्तीय विवरणका आधारमा नयाँ मूल्य तोक्न विज्ञहरुको सुझाव
काठमाण्डौ । देशको सबैभन्दा ठूलो धागो कारखाना भनेर प्रचार गरिएको रिलायन्स स्पिनिङ मिल्स लिमीटेडका सञ्चालक तथा प्रमुख प्रमोटरहरु बुक बिल्डिङबाट सेयर जारी गर्दा अपनाइने अन्तर्राष्ट्रिय अभ्यासविपरीत जबरजस्ती र दादागिरीको शैलीमा जसरी पनि सेयर जारी गराउने खेलमा देखिएका छन् । बुक बिल्डिङको अन्तर्राष्ट्रिय अभ्यास र विधिलाई कुल्चिएर रिलायन्स स्पिनिङ मिल्सले जबरजस्तीको...

