इरान युद्धको प्रभावः विश्वकै ठूलो कन्डम उत्पादकले ३०% सम्म मूल्य बढाउने
काठमाण्डौ । मलेसियास्थित विश्वकै सबैभन्दा ठूलो कन्डम उत्पादक कम्पनी क्यारेक्सले उत्पादन लागत तीव्र रूपमा बढेपछि आफ्ना उत्पादनको मूल्य ३० प्रतिशत वा त्योभन्दा बढीले बढाउने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोह मिया कियटले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन्।कम्पनीले वार्षिक रूपमा पाँच अर्बभन्दा बढी कन्डम उत्पादन...

