इजरायल र लेबनानबीच युद्धविराममा सहमति
काठमाण्डौ । अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयन गर्ने सहमति भएको छ। तर यो सहमति पूर्ण रूपमा लागू हुनका लागि हिज्बुल्लाहले इजरायलविरुद्धका सबै सैन्य गतिविधि तत्काल बन्द गर्नुपर्ने शर्त राखिएको छ।अमेरिकी विदेश मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यअनुसार दक्षिणी लेबनानको लिटानी नदीदेखि इजरायली सीमासम्म फैलिएको क्षेत्रमा रहेका हि...

